विष्पोटक ब्याटिङ गर्दै मलेसियाविरुद्ध दीपेन्द्रले पुरा गरे सतक

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध दीपेन्द्र सिंह ऐरीले शानदार सहत पुरा गरेका छन् । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दिपेन्द्रले ५५ बलमा सतह पुरा गरेका हुन् । दिपेन्द्रले अविजित रहँदै ५७ बलमा ११० रनको योगदान दिए ।

सम्बन्धित सामग्री

नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्दै

१४ भदौ, काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत घरेलु टोली मलेसियासँग टस हारेर पहिला ब्याटिङको गरिरहेको छ । कलालाम्पुरमा रहेको बायुमास ओभलमामा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । प्रतियोगिताको समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह बी मा चीन, […]

मलेसियाविरुद्ध दीपेन्द्र र रोहितको अर्धसतक

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र राहित कुमार पौडेलले उत्कृष्टी साझेदारी गर्दै अर्धसतक पुरा गरेका छन् । दिपेन्द्र अविजित ५० रनमा खेलिरहेका छन् भने रोहित कुमार पौडेलले […]

मलेसियाविरुद्ध नेपाललाई दोस्रो झट्का

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । खेलको चौथो ओभरमा नेपालले दोस्रो विकेट गुमाएको हो । नेपालले आसिफ सेखलाई दोस्रो विकेटको रुपमा गुमाएको हो । यस्तै, कुशल ८ बलमा १२ रन बनाएर पविलियन फर्किए […]

टस हारेर नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

१९ चैत, काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियाविरुद्ध खेल्दैछ । मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ । आज नेपालको प्लेइङ ११ मा कुसल भुर्तेल, आशिफ सेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, […]

त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध नेपाल ब्याटिङमा, मलेसिया गर या मरको स्थितिमा

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । सोमपाल कामीलाई आराम दिँदै कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । खेलमा मलेसिया गर या मरको […]

नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । खेलमा मलेसिया गर या मरको स्थितिमा मैदान उत्रने छ भने नेपाल सिरिजमा अपराजित रहँदै फाइनल पुग्ने दाउमा हुनेछ । नेपालले […]

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान फाइज अहमदले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केहीबेरमा मलेसियाविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ ।मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । मलेसिया पराजित भएमा फाइनलमा पीएनजीले स्थान बनाउनेछ । त्यसैले पनि आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ । फाइनल पुग्न मलेसियालाई दबाब पनि हुनेछ । यता नेपाल प

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेलमा नेपालले एक परिवर्तन गरेको छ । सोमपाल कामीको ठाउँमा कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । खेल १२ः३० बजे सुरु हुनेछ ।

मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल, दिलिपको डेब्यू

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले मलेसियाविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । आजको खेलमा दिलिप नाथले डेब्यू गरेका छन् ।उनी लोकेश बमको स्थानमा आएका हुन् । सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो । पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । सिरिजमा नेपाल, पपुवा न्यूगिनी र मलेसियाको सहभागिता रहेको छ । सिरिज अन्तर्गत नेपालले पपुवा न्यूगिनी र मलेसियाविरुद्ध दुई–दुई […]