काठमाडौँ– मोबाइल भुक्तानी सेवा ‘नमस्ते पे’ सञ्चालनमा आएको छ। डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन मंगलबारबाट सुरु भएको हो। मोबाइल सेट बजारको ९५ प्रतिशत भन्दा बढी हिस्सा ओगटने एण्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुने कम्पनीको दावी छ। आइओएसको लागि केही औपचारिक तयारी बाँकी भएकोले सो […]