कांग्रेस वाग्मती प्रदेशको महामन्त्रीमा उम्मेद्वारी दिने ‘माईकल’को घोषणा

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल (माईकल)ले पार्टीको वाग्मती प्रदेश महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका छन्। यसअघि उनले सभापतिमा इच्छा देखाएका थिए। कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंसिर १६ र १७ गते हेटौँडामा हुने वाग्मती प्रदेशको अधिवेशनमा संस्थापनइतर समूहबाट माइकलले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका हुन्। ‘संस्थापनइतरबाट नेतृत्व प्रदान…

सम्बन्धित सामग्री

कांग्रेस नेता गोविन्द भट्टराईद्धारा सह–महामन्त्रीमा उम्मेदवारी घोषणा

मजबुद कांग्रेस, सुदृढ लोकतन्त्र न्यायपुर्ण आर्थिक विकासको लागि भट्टराई को महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको १४औं महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको जनसम्पर्क समितिका संयोजक समेत रहेका भट्टराईले समावेशी खस/आर्य तर्फबाट आजबाट सुरु हुने महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने बताए । नेता […]

कांग्रेस सह-महामन्त्रीमा उम्मेदवारी दिने बद्री पाण्डेको घोषणा

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सह-महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंसिर २४–२६ सम्म हुने १४औं महाधिवेशनमा पाण्डेले पिछडिएका कोटाबाट सह-महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हन् । बाजुराका पाण्डेले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘पार्टी विधानमा पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीको व्यवस्था छ, म […]

महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माकाे घाेषणा

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदाे महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ ।वीपी स्मृति दिवसको अवसरमा आज बिहीवार काठमाण्डौको सुन्दरीजल पुग्नुभएका शर्माले महामन्त्रीमा उम्मेदवारीकाे घोषणा गर्नुभएको हो । यसअघि कांग्रेसका नेता गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमा उठ्ने बताइसक्नु भएको छ ।तीन वटा चुनाव लगातार जितेर १५ वर्षमा देश बनाउने वीपी कोेइरालाको परिकल्पनालाई सम्बोधन गर्न पनि आफूले पार्टीभित्रका सबै नेता र कार्यकर्ताको साथ, सहयोग र समर्थन पाएर पार्टीको महामन्त्र...

विश्वप्रकाश शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन । विपि स्मृती संग्राहलय सुन्दरीजलमा पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन ।  पण्डित बासुदेव कृष्ण शास्त्रीले जुराएको साइत अनुसार शर्माले कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरको छन् । पण्डितले आज दिउँसो एक बजेर ७ मिनेट पछि समय उम्मेदवारी घोषणाको लागि उपयुक्त रहेको सल्लाह अनुसार उम्मेदवार घोषणा गरेका छन । महाधिवेशन विधिवत रूपमा प्रक्रियामा गएपछि उम्मेदवारी घोषणा गर्ने योजना अनुसार नै आज कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी घोष...

कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै विश्वप्रकाश शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले पार्टीको १४ महाधिवेशनको लागि बिहीबार सुन्दरीजलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने भएका छन्। काठमाडौंको सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयले १०८ औँ बीपी जन्मजयन्तीको अवसरमा गर्ने एक कार्यक्रममा नेता शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने भएका हुन्। शर्मा उक्त कार्यक्रमका प्रमुख अतिथि हुन्। आफू प्रवक्तामा मात्रै सीमित नहुने भन्दै […]

कांग्रेस महामन्त्रीमा गगन, विश्वप्रकाश र प्रदीप पौडेल भिड्ने !

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । केन्द्रीय सदस्य गगनकुमार थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीकै लागि तयारी गरेका छन् । पौडेलले पनि महामन्त्रीका लागि तयार गरेको बताएका छन् । उनले भने, […]

महामन्त्रीमा उठ्ने गगनको घोषणा

कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु। मेरै वडा र अग्रजहरूका बीचमा गौरवसाथ यो घोषणा गरेको हुँ।’आफ्नो क्षेत्रबाट सुरु गरेको कामले सफलता पाएको उनले बताए। ‘उम्मेदवारी घोषणाका लागि यो ठाउँभन्दा अर्को पवित्र ठाउँ छैन,’ उनले भने। आफूलाई अग्रज तथा शुभेच्छुकबाट सहयोग मिल्न

गगन थापाद्वारा कांग्रेस महामन्त्रीमा उठ्ने घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।  आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत काठमाडौं वडा नम्बर ३० समितिले सोमवार आयोजना गरेको कार्यक्रममा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  ‘आज म मेरो वडा, जसले मलाई राजनीति सिकायो, आधार भरोसा सिकायो मेरो वडाका अग्रज र साथीहरूको बीचमा १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु,’ थापाले भने । उनले कुन प्यानलबाट महाधिवेशन लड्ने बताएका छैनन् ।  कांग्रेस...

थापाद्वारा महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा

काठमाडौं, १४ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज (सोमबार)काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । उनले आफूले तामझाम गरेर अथवा सम्पर्क कार्यालय खोलेर उम्मेद्धवारी घोषणा गर्नेभन्दापनि जनताकै बीचमा […]