हेटौँडा : असार २५ गते नेपाली कांग्रेस मकवानपुरले क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठायो। कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा हाल सदस्यहरुको नामावली केन्द्रीय क्रियाशील छानबिन समितिलाई बुझाउने काम भइरहेको छ।
महाधिवेशनकै समयमा वर्षेनी कांग्रेस विवादमा मुछिन्छ। मकवानपुरबाट चार हजार दुई सय ४२ पुराना र पाँच हजार दुई सय ७८ गरी…