शिक्षकका छोराछोरी बोर्डिङमा पढाएर सामुदायिक विद्यालयको सुधार हुँदैन: प्रअ धमला

उदयपुर । २०७४ सालमा डोमिला धमला प्रधानाध्यापक भएर आउँदा उदयपुर पश्चिमी क्षेत्रको कटारी नगरपालिका- ७ रिस्कुस्थित जनप्रेमी माध्यमिक विद्यालयको अवस्था अस्तव्यस्त थियो । २०१९ सालमा स्थापना भएको विद्यालय सपार्न कहाँबाट काम सुरु गर्ने भन्ने अलमलमा थिएँ उनी । त्यसमाथि विद्यालयमा उनी एक्ली शिक्षिका थिइन् । विद्यार्थी संख्या पनि कम थिए । विद्यालयमा शिक्षकको दरबन्दी पूरा […]

सम्बन्धित सामग्री

नगरको तलब-भत्ता खानेले छोराछोरी सामुदायिक विद्यालय भर्ना गर्नुपर्ने

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट तलब सुविधा लिने जनप्रतिनिधि, कर्मचारी, शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालय पढाउनुपर्ने भएको छ ।

सामुदायिक विद्यालयको बाध्यता : विद्यार्थी टिकाउन अंग्रेजी माध्यम

धेरैजसो अभिभावक आफ्ना छोराछोरी अंग्रेजीमा चलाख हुन् भन्ने चाहन्छन् । त्यसैले सकेसम्म निजी स्कुल र नसके अंग्रेजी माध्यममा पढाइ हने सामुदायिक विद्यालयमा पढाउने लहर चलेको छ । सामुदायिक विद्यालय पनि अभिभावकको यही चाहनाको दबावमा परेका छन् ।

शिक्षक-अभिभावकको समझदारीले अब्बल बनेको सामुदायिक विद्यालय

सल्यान : सामुदायिक विद्यालय भनेको नेपाली समाजमा विपन्न परिवारका छोराछोरीले मात्र पढ्ने विद्यालय हो जस्तो हुँदै आइरहेको छ। सामान्य आम्दानी गर्नेहरू पनि ठूलाबडाको सिको गरेर सकी नसकी संस्थागत विद्यालयमा पढाउन बाध्य छन्।दक्ष र अनुभवी शिक्षक र भौतिक सुविधा हुँदा समेत सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने र अंग्रेजी बोल्नु र पढ्नुलाई मात्र छोराछोरीले राम्रो पढिरहेको भन्ने अभिभावकको बुझाइ छ। अधिकांश अभिभावक सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढ्न पठाउन नाक खुम्च्याउँछन्।केही यस्

मजदुरका छोराछोरीले धानेको विद्यालय

लमजुङ सदरमुकाम बेंसीशहरमा रहेको बाल लक्ष्मीमन्दीर प्राथमिक विद्यालय ४८ वर्षअघि स्थापना भएको सामुदायिक विद्यालय हो । यस विद्यालयबाट कखरा पढेर धेरैले उच्च शिक्षा हासिल गरे । अहिले यो विद्यालय मजदुरका छोराछोरीले मात्रै धानेका छन्। आफ्नो घर आगनमै रहेको विद्यालय छोडेर यस गाउँका विद्यार्थीहरु बोर्डिङ स्कुल जान्छन् । विद्यालयका प्रधानाध्यापक भगवती जोशीले भनिन् पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच भएकाले स्थानीयले छोराछोरी गाउँको स्कुलमा पढाउँदैनन् ।’ ०४२ सालमा गाउँलेले जग्गादान र श्र

शैक्षिक गुणस्तरमा अब्बल जनकल्याण मावि, जहाँका विद्यार्थी घर जानै मान्दैनन्

काठमाडौं : हरेक अभिभावक आफ्ना छोराछोरी राम्रै विद्यालयमा अध्ययन गरेर नयाँ व्यावहारिक ज्ञान आर्जन गरून् भन्ने चाहन्छन्। त्यही कारण सामुदायिक विद्यालयमा पढाइको गुणस्तर राम्रो छैन भन्ने सोच राख्छन् र महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउँछन् अभिभावकहरू। यो होडबाजी अझै समाजमा कायमै छ।उपत्यकाभित्रकै केही यस्ता सामुदायिक विद्यालय छन् जसले निजीभन्दा पनि अब्बल  शिक्षा दिने सामुदायिक विद्यालय छन्। यसले गर्दा विद्यालयलाई विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ। अभिभावकहरूको पनि रो

विद्यार्थीको रोजाइमा बेनी सामुदायिक विद्यालय

गाउँगाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या साह्रै न्यून छ। अभिभावकले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठाउँदै ऋणधन गरेरै निजी विद्यालयमा छोराछोरी पढाउन थालेका छन्। विद्यार्थी घट्दै गएपछि म्याग्दीका केही पालिका विद्यालय समायोजन गर्ने तयारीमा छन्।

सिन्धुपाल्चोकमा सामुदायिक विद्यालय : पाँच विद्यार्थी, चार शिक्षक!

सिन्धुपाल्चोक : ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बर्सेनि घट्दो क्रममा रहेको छ। पठनपाठन राम्रो नभएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको हो। आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने र आफू सामुदायिक विद्यालयमा अध्यापन गर्ने प्रचलनले गर्दा सामुदायिक विद्यालयको पठनपा...