सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्ने सरकारको प्रतिबद्धता

काठमाण्डाै - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम तथा मानव बेचबिखन पूर्ण रुपमा उन्मूलन गर्ने नेपालको प्रतिबद्धता रहेको बताउनुभएको छ । स्वीट्जरल्यान्डकाे जेनेभामा चलिरहेको १ सय १०औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई भर्चुअल सम्बाेधन गर्दै मन्त्री श्रेष्ठले सबै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मूलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले आप्रवासन सम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नै नेपालले काम गरिरहेको समेत बताउनुभएको छ...

सम्बन्धित सामग्री

बालश्रम शोषण अन्त्य गरिने घोषणा

काठमाडौं– सरकारले सबै प्रकारका बालश्रम शोषण अन्त्य गरिने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । हाल संचालनमा रहेका ८ वटा बाल सुधार गृहको मर्मत, सम्हार तथा संस्थागत क्षमता अभिवृद्धि गरिने उनले बताए । तनहुँको ढकालटारमा बाल सुधार गृह निर्म...

बालश्रम अन्त्य गर्न मुख्यमन्त्रीलाई ७ बुँदे ज्ञापन पत्र

सुर्खेत – बालश्रम अन्त्य र विशेष पहलकदमीका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ७ बुँदे ज्ञापन पत्र बुझाइएको छ। एनसिपिए,स्वतन्त्रता अभियान र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आइतवार मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएका हुन्। बलश्रम अन्त्य र विशेष पहलकदमीका लागि प्रदेश सरकार सकरात्मक भएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले बताए। ‘हामी बालबालिकाको क्षेत्रमा काम गरिनै […]

तीन वर्षभित्र नेपालमा बालश्रम अन्त्य हुने श्रममन्त्री श्रेष्ठको दाबी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सन् २०२५ सम्म नेपालमा सबै प्रकारका बालश्रम अन्त्य हुने बताएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११० औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई मंगलबार भर्चुअल रूपमा सम्बोधन गर्दै उनले बालश्रम, बाध्यात्मक श्रम, मानव बेचबिखन तथा आधुनिक दासत्व पूर्ण रूपमा उन्मुलन गर्ने नेपालको प्रतिबद्धता रहेको बताए। ‘सबै प्रकारका बालश्रम सन् २०२५ […]

बालअधिकार तथा बालसंरक्षण प्रणालीको बिस्तार र सुदृढीकरण गर्न जोड

स्वतन्त्रता अभियान नेपालले विश्व शिक्षा लगायतका विभिन्न संस्थासँगको सहकार्यमा आयोजित दुई दिने सम्मेलनमा सहभागी बाल अधिकार प्रवर्द्धनकर्ताले बालश्रम अन्त्य गर्न सम्बन्धित र सरोकारवाला संस्था, निकाय, नागरिक समाजले गर्नुपर्ने क्रियाकलाप, सहकार्य र समन्वयबारे...

बालश्रमको अन्त्य गर्न सरकार र नागरिक दुवैको दायित्व हुने सरोकारवालाको भनाइ

काठमाडौं : बालश्रमको अन्त्य गर्न सरकार र नागरिकको उत्तिकै दायित्व हुने सरोकारवालाहरूले बताएका छन्। स्वतन्त्र अभियान नेपालले बिहीवार र शुक्रवार आयोजना गरेको ‘राष्ट्रिय संगोष्ठी’ कार्यक्रममा सहभागीहरूले बालश्रम अन्त्यका लागि सरकार र नागरिकको बराबर दायित्व हुने बताएका हुन्।कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव गुरूदत्त सुवेदीले बालश्रम अन्त्यका लागि हरेक क्षेत्र, समाज परिवारले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए। बालबालिकाले पाउनुपर्ने उचित वातावरणका लाग

बालश्रमको अन्त्य गर्न सबैले आफ्नाे दायित्व निर्वाह गर्नुपर्ने

काठमाडौँ । नेपालमा हुने बालश्रमको अन्त्य गर्न सबै क्षेत्रका व्यक्तिहरु आफ्नाे दायित्व पुरा गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप–सचिव गुरूदत्त सुवेदीले बताएका छन् । स्वतन्त्रता अभियान नेपालले विश्व शिक्षालगायतका संस्थासँगको सहकार्यमा आयोजित सङ्गोष्ठी कार्यक्रम बोल्दै उप–सचिव सुवेदीले सो कुरा बताएका हुन् । उनले बालश्रम अन्त्यका लागि हरेक क्षेत्र, समाज परिवारले आफ्नो दायित्व निर्वाह […] The post बालश्रमको अन्त्य गर्न सबैले आफ्नाे दायित्व निर्वाह गर्नुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालश्रमका जटिलता र स्थानीय सरकारको भूमिका

कुन कामलाई श्रम मान्ने, श्रमभित्र पनि कुन प्रकारको श्रम मान्ने र कुन कामलाई सिकाइ मान्ने भन्ने विषय अझै स्पष्ट हुनु जरुरी छ । बालबालिकाको शारीरिक, मानसिक र शारीरिक विकासमा प्रतिकूल असर पर्ने सबै कार्य बालश्रम हो । बालबालिकाको सर्वाङ्गीण विकासका लागि बालश्रमको अन्त्य महत्वपूर्ण पूर्वसर्त हो । बालश्रम अन्त्य बालबालिकाको नैसर्गिक अधिकार मात्र होइन, विकासको […]

हरेक वर्ष रटानमा सिमित, व्यवहारमा सुन्य- ‘बालश्रम अन्त्य गरिनेछ’

आज बालश्रम विरुद्धको विश्व दिवस।  सन् २००२ देखि हरेक वर्ष जुन १२ लाई विश्वभर रहेका श्रमिक बालबालिकाले आफ्नो राष्ट्रका तर्फबाट बालबालिकाका निमित्त प्रदान गरिने अधिकार पाउन र बालश्रमबाट उन्मुक्ति पाउन् भन्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ।

बालश्रम अन्त्यको आह्वानसहित आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । यो वर्ष समग्र अन्तर्राष्ट्रिय समुदायलाई बालश्रम अन्त्य गर्न आह्वान गरीएको छ । कोरोना सङ्क्रमण जोखिम र महामारीले बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा समेत जोखिम उत्पन्न भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले जनाएको छ । नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ । उनीहरूलाई आयआर्जनका लागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन वर्जित छ । ...

बाध्यकारी श्रमसंगै बालश्रम अन्त्य गरिने

सरकारले दिगो विकास लक्ष्यमा समेटिएका श्रमसम्बन्धी लक्ष्य हासिल गर्न वि. सं. २०८२ सम्ममा सबै प्रकारका बालश्रम निवारण गरी बाध्यकारी श्रम तथा मानव बेचबिखनको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।स्वदेश तथा विदेशमा बालश्रम, बाध्यकारी श्रम तथा मानव बेचबिखनकोसामना गरिरहेको नेपालले दिगो विकास लक्ष्य (एसडीजी) ८ हासिल गरी सबै प्रकारमा श्रम शोषण अन्त्य गर्ने जनाएको हो ।