काठमाडौँ । नेपालमा हुने बालश्रमको अन्त्य गर्न सबै क्षेत्रका व्यक्तिहरु आफ्नाे दायित्व पुरा गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप–सचिव गुरूदत्त सुवेदीले बताएका छन् । स्वतन्त्रता अभियान नेपालले विश्व शिक्षालगायतका संस्थासँगको सहकार्यमा आयोजित सङ्गोष्ठी कार्यक्रम बोल्दै उप–सचिव सुवेदीले सो कुरा बताएका हुन् । उनले बालश्रम अन्त्यका लागि हरेक क्षेत्र, समाज परिवारले आफ्नो दायित्व निर्वाह […]
The post बालश्रमको अन्त्य गर्न सबैले आफ्नाे दायित्व निर्वाह गर्नुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.