२२ भदौ, काठमाडौं । निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्मा मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा व्यपारीहरुसँग भएको छलफलमा बोल्दै मन्त्री शर्माले अर्थ सचिव र राजस्व सचिवलाई कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् । ‘मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु’, शर्माले भने, ‘सरल र सहज रूपमा प्राप्त […]