मरासिनी प्रधानमन्त्री कार्यालयमा तानिए

सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई ल्याइएको छ । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ सचिव मरासिनी बिदामा बसेका थिए ।

सम्बन्धित सामग्री

अर्थसचिव मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा

जनार्दन शर्मा मन्त्री भएर आएपछि मरासिनी मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागी रहेका थिए।...

मन्त्रिपरिषद् बैठकद्वारा सचिवहरुको सरुवा

आज बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको छ। अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।...

अर्थसचिव मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मासँग काम गर्न अनिच्छुक देखिएका अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले थाहाखबरलाई जानकारी दिइन्। बैठकले अर्को सचिव नियुक्त नहुन्जेलसम्मका लागि राजश्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिवको जिम्मा दिएको छ।अर्थमन्त्री शर्मा मन्त्रालय फर्किएसँगै मरासिनी गत आइतबारदेखि नै बिदामा छन्। उनी मन्त्री शर्माको स्वागतम

जनार्दन मन्त्रालय पुग्दा राजस्व सचिवले गरे स्वागत, मरासिनी अनुपस्थित

१५ साउन, काठमाडौं । आइतबार अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले शपथ ग्रहणपछि साँझ नै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित छन् । राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्दै बजेट लेख्ने अर्थमन्त्री पुनः बजेट कार्यन्वयनका […]

अर्थ सचिवमा मरासिनी, ढुंगाना पुगे प्रधानमन्त्री कार्यालयमा

काठमाडौँ – सरकारले सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा बनेपछि पहिलोपटक सचिवको हेरफेर गरिएको हो। साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवममा मधु मरासिनीलाई दिइएको छ भने त्यहाँका सविच शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको […]

अर्थ सचिवमा मरासिनी, शिशिर ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाण्डाै – सरकारले मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ । यसअघि महालेखा नियन्त्रकको जिम्मेवारीमा रहनुभएका मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो । मन्त्रिपरिषद्को बैठकले अहिले अर्थसचिव रहनुभएका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर मरासिनीलाई अर्थमा तानेको हो । मरासिनीले यसअघि लामो समय अर्थ मन्त्रालयमै रहेर काम गर्नुभएको छ । यस्तै यसअघि उहाँले लुम्बिनी प्रदेशको मुख्यसचिवका रूपमा पनि काम गरिसक्नुभएको छ ।

अर्थ सचिवमा मरासिनी

काठमाडौं, १७ साउन । अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीको सरूवा भएको छ। गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थ मन्त्रालयमा सुरुवा गरिएको हो । त्यस्तै, अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरिएको छ। File Photo

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ सचिव शिशिर ढुंगानालाई भने प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । स्रोतका अनुसार यसअघिका अर्थसचिव ढुंगानाले सरुवाको पत्र समेत बुझिसकेका छन् । The post अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालय तानिए

काठमाडौं।देउवा सरकारले दुई सचिवको सरुवा गरेको छ। यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको हो।यस्तै अर्थसचिवमा मधुकुमार मरासिनी आएका छन्। उनी यसअघि महालेखा नियन्त्रक कार्यालयमा कार्यरत थिए। उनीहरुले पछिल्लो मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको बताइएको छ। ढुंगानाले आज सरुवा पत्र बुझेर प्रधानमन्त्री कार्यालय सरेका छन्।मरासिनीले अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एनयू) बाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्।

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ ।  यसअघिका अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थमा मरासिनीलाई ल्याइएको हो । मरासिनी यसअघि महालेखा परीक्षकको कार्यालयमा सचिव थिए ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि पहिलो पटक सचिवको हेरफेर गरिएको हो । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै अन्य मन्त्रालयमा पनि सचिव हेरफेरको तयारी रहेको स्रोतले बतायो ।  गृह मन्त्रालयमा एकनारायण अर्याललाई लैजाने सम्भावना रहेको स्रोतले बतायो ।&...