सुनसरी । सुनसरीको चतराधामस्थित आश्रममा महिला अनुयायी बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पूर्पक्षका लागि कारागार चलान भएका छन् । मंगलबार बिहान १२ बजेतिर जिल्ला अदालत सुनसरीले थुनुवा पूर्जी दिएर उनलाइ झुम्का कारागार पठाएको हो । बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका थिए । गत माघ ९ गते उच्च अदालतले …