जसपामा सरकारमा जाने कि नजाने निर्णय गर्ने जिम्मा राजनीतिक समितिलाई

१६ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा जाने नजानेबारे राजनीतिक समितिबाट निर्णय गर्ने भएको छ । शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पर्सिदेखि सुरु हुने राजनीतिक समितिको बैठकको एजेण्डा तय गरेको छ । प्रवक्ता मनिष सुमनका अनुसार चुनावको समीक्षा, पछिल्लो राजनीतिक परिस्थिति, विधान अधिवेशन, सरकारको न्यूनतम साझा कार्यक्रम र पार्टीको सहभागिता र दलहरुसँग […]

सम्बन्धित सामग्री

कोशीमा जसपाकी सांसद लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मा - NepaliPatra

विराटनगर। कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)की एक्ली सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। लिम्बूलाई आजै उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी रहेको मुख्यमन्त्री उद्वव थापाले बताए। मुख्यमन्त्री थापाका अनुसार लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ। पछिल्लो समय नामाकरणको विषयमा भएको आन्दोलनलाई सम्बोधन नगरे सरकारमा नजाने जसपाको निर्णय थियो। […]

अन्ततः प्रदेश १ सरकारमा जान माओवादी तयार, मन्त्री छान्ने जिम्मा ३ नेतालाई

२८ पुस, विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्र पनि सरकारमा जान तयार भएको छ । आलोपालोमा आफूहरुले पनि मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै आएको माओवादी केन्द्र केन्द्रको निर्देशनपछि सरकारमा जान तयार भएको हो । यसअघि प्रदेशसभाको ५ वर्षे कार्यकालको आधा समय मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने माग गर्दै माओवादी केन्द्र सरकारमा नजाने अडान लिएको थियो । […]

कर्णाली सरकारमा एमाले जाने वा नजाने निर्णय गर्ने जिम्मा यामलाल कँडेललाई

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशसभाको संसदीय दलको आज बसेको बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्नेसम्बन्धमा नेकपा माओवादी केन्द्रसँग वार्ता, छलफल र सहभागिताबारे निर्णय गर्ने अधिकार दलका नेता यामलाल कँडेललाई दिएको छ।एमाले सांसद टेकराज पछाईका अनुसार झण्डै ३ घण्टाभन्दा लामो समय चलेको उक्त बैठकले सो अधिकार दलका नेतालाई हस्तान्तरण गरेको हो। सत्तारुढ गठबन्धनसँग वार्ता गर्ने, छलफल गर्ने र सरकारमा सहभागिताबारे निर्णय गर्ने एकल जिम्मेवारी दलका नेतालाई दिने निर्णय भएको हो।

एकीकृत समाजवादीले सरकारबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दियो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकले सरकारबारे कुनै निर्णय गर्न सकेन । सोमबार र मंगलवार गरी दुइदिनसम्म चलेको पालिटब्यूरो बैठकले सरकारको विषयमा थप छलफल गर्नु पर्ने भएकाले त्यसको जिम्मा सचिवालयलाई दिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । स्थायी समिति बैठकले सरकारमा जाने या नजाने भन्नेबारे टुंगो लगाउने जिम्मा […]

राप्रपा बैठक : सरकारको विषयमा निर्णय लिने जिम्मा वार्ता टोलीलाई - Naya Patrika

राप्रपाले सरकारमा जाने–नजाने निर्णय लिने जिम्मा वार्ता समितिलाई दिएको छ । संसदीय दलको आइतबार बसेको बैठकले महामन्त्री जयन्त चन्दको संयोजकत्वमा बनेको समितिलाई सरकारमा सहभागिताको विषय टुंग्याउने अख्तियारी दिएको हो ।...पूरा पढ्नुहोस् »