हाल नेपालमा रहेको रासायनिक मलको हाहाकारलाई मध्य नजर गरेर हेर्ने हो भने उचित समयमा रासायनिक मल नपाउनाले बाली उत्पादनमा ह्रास आउनुका साथै यसपछिको बालीमा पनि त्यसको असर देखिन जान्छ । रासायनिक मल समयमा प्रयोग नगर्दा माटोमा भएका तत्वहरू बिरुवाले लिंदा कालान्तरमा माटोमा तत्वहरूको कमी हुन गई विभिन्न रोग कीराको आक्रमण हुने गर्दछ । नेपालको यही […]