जिम्बावेले वेस्ट इन्डिजलाई हरायो

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ।

सम्बन्धित सामग्री

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले हरायो, कप्तान रोहितले हाने शतक

कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको हो । जितका लागि दुई सय पाँच रनको लक्ष्य पच्छाएको नेपाल दुई बल बाँकी छँदै ६ विकेट गुमाएर विजयी भएको हो । नेपालका लागि कप्तान […]

कप्तान रोहितको शतकप्रेरित नेपालले वेस्ट इन्डिज ‘ए’लाई हरायो

कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० खेल चार विकेटले जितेको

जिम्बावेले वेस्ट इन्डिजलाई हरायो - NepaliPatra

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ । जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा शनिबार भएको खेलमा घरेलु टोली जिम्बावेले वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको हो । योसँगै समूह ‘ए’ बाट घरेलु टाली जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्डस् प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन् । सोही समूहमा रहेका नेपाल […]

टी-२० विश्वकप : आयरल्यान्डले इंगल्यान्डलाई हरायो

काठमाडौं । जारी टी–२० विश्वकपमा एसोसियट राष्ट्रहरूको सनसनी जारी छ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिइसकेको छ । आफ्नो पहिलो खेलमा नामिबियाले श्रीलंकालाई पराजित गरेर सनसनी मच्चाएको थियो । त्यसका साथै नेदरल्यान्डले अस्ट्रेलियालाई समेत हराएर जारी विश्वकपमा संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो । बुधवार भएको खेलमा आयरल्यान्डले इंंगल्यान्डलाई पराजित गरेर अर्को […]

टी–२० विश्व कप क्रिकेट : आज नामिबिया र नेदरल्यान्ड तथा श्रीलङ्का र यूएई खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘ए’ को नामिबिया र नेदरल्यान्ड तथा दोस्रो खेलमा श्रीलङ्का र यूएईबीच खेल हुनेछ । नामिबिया र नेदरल्यान्डको खेल बिहान पौने १० बजे तथा श्रीलङ्का र यूएईको खेल दिउँसो पौने दुई बजे सुरु हुनेछ । अस्ति भएको पहिलो उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई र दोस्रो खेलमा नेदरल्यान्डले यूएईलाई हराएको थियो । त्यस्तै हिजो भएकाे खेलमा स्कटल्यान्डले वेस्ट इन्डिज र जिम्बाबेले आयरल्यान्डलाई हरायो । अस्ट्रेलियामा भइ...

टी–२० विश्वकपः २ पटकको च्याम्पियन वेस्ट इन्डिजलाई स्कटल्याण्डले हरायो

दुई पटक टी–२० विश्वकप उपाधि जितेको वेस्ट इन्डिज छनोट चरणको पहिलो खेलमा पराजित भएको छ । अष्ट्रेलियामा जारी विश्वकपको छनोट चरणमा उसलाई स्कटल्याण्डले पराजित गरेको हो । यो प्रतियोगिताको तेस्रो खेल थियो । वेस्ट इन्डिजका कप्तान निकोलस पूरनले टस जितेर पहिले बलिङ रोजेका थिए ।

टि २० विश्वकपमा एसोसिएट राष्ट्र स्कटल्याण्डले वेस्ट इन्डिजलाई हरायो

टि २० क्रिकेट विश्वकप अन्तर्गत आजको खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले वेस्ट इन्डिजलाई हराएको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा एसोसिएट राष्ट्र नामिबियाले श्रीलंकालाई स्तब्ध पारेको भोलिप्लट नै स्टकल्याण्डले वेस्ट इन्डिजलाई हराएको हो। खेलमा टस हारेर पहिले ब्याटिंग गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिज १८.३ ओभरमा अल आउट हुदै  ११८ रन मै सिमित भएपछि स्टकल्याण्ड ४२ रनले विजयी भएको हो । हिजोबाट विश्वकप प्रतियोगिताको पहिलो राउण्डको खेल सुरु भएको हो । पहिलो राउण्डमा ८ टिम सहभागी छन् । समुह ए मा नामिबिया, श्रीलंका, युएई रनेदरल्याण्ड रहेका छन् । त्यस्तै समुह बि मा आयरल्याण्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र जिम्बाबे रहेका छन् । दुवै समुहबाट शिर्ष स्थानमा रहने २ टिम मुख्य प्रतियोगितामा प्रवेश गर्ने छन् । मुख्य प्रतियोगितामा १२ टिम रहने छन् । उनीहरु २ समुहमा रहने छन् । पहिलो समुहमा इंग्ल्यान्ड, न्युजील्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् । त्यस्तै दोस्रो समुहमा भारत, पाकिस्तान, बंगलादेश, साउथ अफ्रीका, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् ।

वेस्ट इन्डिजविरुद्ध पाकिस्तानको सानदार जित

काठमाडौं, मंसिर २८ । घरेलु टोली पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध पहिलो टी–२० आई क्रिकेटमा सानदार जित हात पारको छ । कराँचीमा सोमबार अबेर सम्पन्न खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हरायो । यस जितसँगै पाकिस्तानले तीन खेलको सिरजनमा १–० को अग्रता लिएको छ । पाकिस्तानले दिएको दुई सय एक रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ […]

दोस्रो टी२० मा पनि वेस्ट इन्डिजले हरायो अस्ट्रेलियालाई

वेस्ट इन्डिजको भ्रमणमा रहेको अस्ट्रेलियाले दोस्रो टी२० मा पनि पराजय बेहोरेको छ ।  नेपाली समयअनुसार आइतवार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिज ५६ रनले विजयी भएको हो ।  टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा १९६ रन बनाएको थियो । शिमरोन हेटम्यरले ३६ बलमा ६१ रनको विस्फोटक ब्याटिङ गरेका थिए । ड्वेन ब्राभोले ४७ रन बनाए । जवाफमा अस्ट्रेलियाले पूरा २० ओभर खेल्न सकेन र १४० रनमा अलआउट भयो । मिचेल मार्शको ५४ रनको योगदान बाहेक अन्य ब्याट्स्म्यान खासै चलेनन् । खातै नखोली म्याथ्यु वेड आउट भएपछि कुनै पनि...

विश्वकप क्रिकेटः बंगलादेश पहिलाे पटक वेस्ट इन्डिजलाई हराउन सफल

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा बंगलादेशले ऐतिहासिक जीत हासिल गरेको छ । सोमबार राति भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो । विश्वकपमा ...