टी–२० विश्वकपः २ पटकको च्याम्पियन वेस्ट इन्डिजलाई स्कटल्याण्डले हरायो

दुई पटक टी–२० विश्वकप उपाधि जितेको वेस्ट इन्डिज छनोट चरणको पहिलो खेलमा पराजित भएको छ । अष्ट्रेलियामा जारी विश्वकपको छनोट चरणमा उसलाई स्कटल्याण्डले पराजित गरेको हो । यो प्रतियोगिताको तेस्रो खेल थियो । वेस्ट इन्डिजका कप्तान निकोलस पूरनले टस जितेर पहिले बलिङ रोजेका थिए ।

सम्बन्धित सामग्री

कप्तान रोहितको शतकप्रेरित नेपालले वेस्ट इन्डिज ‘ए’लाई हरायो

कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० खेल चार विकेटले जितेको

टी-२० विश्वकप : आयरल्यान्डले इंगल्यान्डलाई हरायो

काठमाडौं । जारी टी–२० विश्वकपमा एसोसियट राष्ट्रहरूको सनसनी जारी छ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिइसकेको छ । आफ्नो पहिलो खेलमा नामिबियाले श्रीलंकालाई पराजित गरेर सनसनी मच्चाएको थियो । त्यसका साथै नेदरल्यान्डले अस्ट्रेलियालाई समेत हराएर जारी विश्वकपमा संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो । बुधवार भएको खेलमा आयरल्यान्डले इंंगल्यान्डलाई पराजित गरेर अर्को […]

टी–२० विश्व कप क्रिकेट : आज नामिबिया र नेदरल्यान्ड तथा श्रीलङ्का र यूएई खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘ए’ को नामिबिया र नेदरल्यान्ड तथा दोस्रो खेलमा श्रीलङ्का र यूएईबीच खेल हुनेछ । नामिबिया र नेदरल्यान्डको खेल बिहान पौने १० बजे तथा श्रीलङ्का र यूएईको खेल दिउँसो पौने दुई बजे सुरु हुनेछ । अस्ति भएको पहिलो उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई र दोस्रो खेलमा नेदरल्यान्डले यूएईलाई हराएको थियो । त्यस्तै हिजो भएकाे खेलमा स्कटल्यान्डले वेस्ट इन्डिज र जिम्बाबेले आयरल्यान्डलाई हरायो । अस्ट्रेलियामा भइ...

वेस्ट इन्डिजविरुद्ध पाकिस्तानको सानदार जित

काठमाडौं, मंसिर २८ । घरेलु टोली पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध पहिलो टी–२० आई क्रिकेटमा सानदार जित हात पारको छ । कराँचीमा सोमबार अबेर सम्पन्न खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हरायो । यस जितसँगै पाकिस्तानले तीन खेलको सिरजनमा १–० को अग्रता लिएको छ । पाकिस्तानले दिएको दुई सय एक रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ […]