विश्वकप क्रिकेटः बंगलादेश पहिलाे पटक वेस्ट इन्डिजलाई हराउन सफल

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा बंगलादेशले ऐतिहासिक जीत हासिल गरेको छ । सोमबार राति भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो । विश्वकपमा ...

सम्बन्धित सामग्री

विश्वकपले अमेरिकी क्रिकेट फेरिने विश्वास

प्रमुख टेस्ट खेल्ने राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिकाको तुलनामा विश्व क्रिकेटका लागि अमेरिका त्यति परिचित राष्ट्र होइन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अन्य पूर्ण चार राष्ट्र जिम्बावे, बंगलादेश, आयरल्यान्ड र अफगानिस्तान जस्तो क्रियाशील पनि अमेरिकाको क्रिकेट छैन ।

कस्तो छ टी-ट्वान्टी विश्वकपअघि नेपाली क्रिकेट टिमको कार्यतालिका ?

काठमाडौँ- वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका पुगिसकेको छ । जुन १ देखि २९ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाल समूह 'डी' मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । ...

आइसिसीको ३८ प्रतिशत रेभेन्यु बिसिसिआईले पाउने

नयाँ मोडेलअनुसार दक्षिण अफ्रिका, बंगलादेश, न्युजिल्यान्ड, वेस्ट इन्डिज र श्रीलंका क्रिकेट बोर्डले आगामी चार वर्षसम्म थप १३ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछन् अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले वार्षिक रेभेन्यु मोडेल सार्वजनिक गरेको...

टी–ट्वान्टी विश्वकप : श्रीलंकासँग दोस्रोपटक भिड्दै बंगलादेश

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत सुपर–१२ मा प्रवेशका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका श्रीलंका र बंगलादेश आज प्रतिस्पर्धा आमने–सामने हुँदै छन् । अहिले बंगलादेश र श्रीलंका दुवै टोली राम्रो लयमा छन् । वेस्ट इन्डिज र दक्षिण अफ्रिका पराजित भएपछि दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै आफ्नो अघिल्लो चरण प्रवेश...

स्मिथ र फिन्च ट्वान्टी–२० टोलीमा

कुइनोको चोटका कारण स्मिथले हालै सम्पन्न वेस्ट इन्डिज र बंगलादेश भ्रमणबाट नाम फिर्ता लिएका थिए। स्मिथले हालै मात्र आफू इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाअघि पूर्ण फिट हुनका लागि ट्वान्टी–२० विश्वकप क्रिकेटसमेत गुमाउन तयार रहेको बताएका थिए। यसबाट स्मिथले सीमित ओभरका खेलभन्दा टेस्ट क्रिकेटलाई प्राथमिकतामा राखेको प्रस्ट हुन्छ।

अस्ट्रेलियाको बंगलादेश भ्रमण अर्काे महिना

हाल वेस्ट इन्डिज भ्रमणमा रहेको अस्ट्रेलिया बंगलादेशसँगको ट्वान्टी–२० शृंखला खेल्न जुलाई २९ मा ढाका पुग्ने तालिका छ । तीन दिनको ढाका बसाइपछि भ्रमणकारी टोली अस्ट्रेलियाले अगस्ट ३, ४, ६, ७ र ९ तारिखमा पाँच ट्वान्टी–२० खेल खेल्नेछ। सेरे बंगला राष्ट्रिय क्रिकेट रंगशाला ढाकामा हुने खेल बन्द रंगशालामा हुनेछ।

विनोद पाण्डे

प्रमुख टेस्ट खेल्ने राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिकाको तुलनामा विश्व क्रिकेटका लागि अमेरिका त्यति परिचित राष्ट्र होइन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अन्य पूर्ण चार राष्ट्र जिम्बावे, बंगलादेश, आयरल्यान्ड र अफगानिस्तान जस्तो क्रियाशील पनि अमेरिकाको क्रिकेट छैन ।

विश्वकप क्रिकेटः आज वेस्ट इन्डिज र बंगलादेश भिड्दै

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र बंगलादेश भिड्दै छन् । यी दुई टिमबीचको खेल काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु  हुँदैछ । ...