अवैध कल सेन्टर सञ्चालनमा संलग्नविरुद्ध मुद्दा दर्ता गरिँदै

काठमाडौं । जिल्ला प्रहरी कार्यालय भक्तपुरले अवैध कल सेन्टर सञ्चालनको आरोपमा पक्राउ परेका ८० जनामध्ये केही व्यक्तिहरूविरुद्ध वित्तीय तथा बैंकिङ कसुरमा मुद्दा दर्ता गर्ने भएको छ । प्रारम्भिक अनुसन्धानबाट वित्तीय तथा बैंकिङ प्रावधान पूरा नगरी कारोबार गरेको खुलेकाले उनीहरूविरुद्ध वित्तीय तथा बैंकिङ कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय...

सम्बन्धित सामग्री

जाउलाखेलमा चिनियाको योजनामा कल सेन्टर, ८ जना हिरासतमा

२७ भदौ, काठमाडौं । ललितपुरको जावलाखेलस्थित खरीबोट नजिक एउटा घर भाडामा लिएर अवैध कल सेन्टर चलाउने गिरोहका ५० जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ । सीआईबीका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाही कमाण्डमा गएको …

अवैध कल सेन्टर संचालन गर्ने दुई चिनियाँ नागरिक पक्राउ

विरगञ्ज। विरगञ्जमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाको वडा नं। १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो । कल सेन्टर संचालन गरेर अवैध कारोबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएको […]

गैरीगाउँस्थित कल सेन्टरमा प्रहरीको छापा, नेपाली र चिनियाँसहित २० पक्राउ

अवैध कल सेन्टर सञ्चालनमा संलग्न २० अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेका छन्।  गैरीगाउँस्थित घर भाडामा लिइ कल सेन्टर चलाएको सुचनापछि महानगरीय प्रहरी परिसर काठमाडौं र...

अवैध कल सेन्टर सञ्चालन गर्ने ११५ जना पक्राउ

काठमाडौं । घर भाडामा लिएर अवैध कल सेन्टर सञ्चालन गरेको अभियोगमा प्रहरीले राजधानीको दुई स्थानबाट १ सय १५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महशाखाको टोलीले विशेष सुराकीका आधारमा सोमबार राति र मंगलबार गरी ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ गरेको हो । प्रहरीले बिहान नयाँ बानेश्वरबाट ३५ जनालाई पक्राउ गरेको थियो । […]

अवैध कल सेन्टर सञ्चालक चिनियाँ नागरिकसहित ८० जना पक्राउ

भक्तपुर : भक्तपुरमा अवैध कल सेन्टर सञ्चालन गर्ने सञ्चालकसहित ८० जनालाई प्रहरीले सानो थिमिबाट आज पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा कल सेन्टर सञ्चालक चिनियाँ नागरिक २९ वर्षीय वाङ चु नाओ सहित ३३ जना पुरुष र ४७ जना महिला छन्।प्रहरीले प्राप्त गोप्य सूचनाका आधारमा सानो थिमिस्थित तीनतले घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूका साथबाट कल सेन्टर सञ्चालन गर्न प्रयोग भएका डेस्कटप कम्प्युटर १४ थान, ल्यापटप ४८ थान र आइप्याड २ थानसहितका उपकरण समेत बरामद गरेको छ।काठमाडौंको काँडाघारीस्थित सनसि

भारतीयलाई ऋण दिने चिनीयाँहरुको कल सेन्टरमा छापा, ८० जना पक्राउ

नेपालमा चिनीयाँ नागरिकहरुको अवैध धन्दाको जालो नै फैलिएको पाइएको छ । कतै अनलाइन जुवा त कतै अवैध ऋणको कारोबारमा नेपालीहरुलाई संलग्न गराएर धन्दा चलिरहेको पाइएको छ । सोमबार राति काठमाडौंको वानेश्वरबाट अवैध रुपमा अनलाइन जुवा खेलाउने एक चिनीयाँ नागरिकसहित ३७ जना पक्राउ परे । आज मंगलबार भक्तपुरबाट अवैध कल सेन्टर संचालन गर्ने चिनीयाँ नागरिकसहित ८० …

अवैध कल सेन्टर संचालक चिनियाँं नागरिक पक्राउ

वर्ष २९ को वानजीनाओ नामको चिनियाँ नागरिकलाई जिल्लाको सानोठिमीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।...