अवैध कल सेन्टर सञ्चालन गर्ने चिनियाँ नागरिकसहित ३६ जना पक्राउ, समातिनेमा दुई भारतीय र ३३ नेपाली

काठमाडौं प्रहरीले अवैध रुपमा सञ्चालित कल सेन्टरमा छापा मारेर ३६ जनालाई पक्राउ गरेको छ। तीनकुनेमा रहेको स्काइ वर्ल्ड सर्भिस सेन्टरका नामबाट सञ्चालित उक्त कल सेन्टरमा प्रहरीले आइतबार दिउँसो छापा मारेको थियो। प्रहरीका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ, दुई भारतीय र ३३ जना नेपाली रहेका छन्। सोमबार दिउँसो प्रहरीले तीनकुनेस्थित उक्त कल…

सम्बन्धित सामग्री