भारतीयलाई ऋण दिने चिनीयाँहरुको कल सेन्टरमा छापा, ८० जना पक्राउ

नेपालमा चिनीयाँ नागरिकहरुको अवैध धन्दाको जालो नै फैलिएको पाइएको छ । कतै अनलाइन जुवा त कतै अवैध ऋणको कारोबारमा नेपालीहरुलाई संलग्न गराएर धन्दा चलिरहेको पाइएको छ । सोमबार राति काठमाडौंको वानेश्वरबाट अवैध रुपमा अनलाइन जुवा खेलाउने एक चिनीयाँ नागरिकसहित ३७ जना पक्राउ परे । आज मंगलबार भक्तपुरबाट अवैध कल सेन्टर संचालन गर्ने चिनीयाँ नागरिकसहित ८० …