स्कुलस्तरीय राष्ट्रव्यापी बक्सिङ प्रतियोगिता चैत ५ गतेदेखि

नेपाल बक्सिङ संघको सहयोगमा खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले प्रथम राष्ट्रव्यापी स्कुलस्तरीय ब्वाइज÷गल्र्स बक्सिङ प्रतियोगिता चैत ५ गतेदेखि आयोजना गर्ने भएको छ । प्रतियोगितामा १२ देखि १४ वर्ष उमेरसमूहकाले भाग लिन पाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा स्पोनका अध्यक्ष पुस्करराज पन्तले जानकारी गराए । पुरुषमा १० तथा महिलामा ८ गरी जम्मा १८ स्पर्धामा खेल हुने छ ।प्रतियोगितामा करिब २२–२५ जिल्ला तथा क्लबका ७०–८० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजिकले जनाएको छ । प्रतियोगिता

सम्बन्धित सामग्री

राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने

ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा राजधानीमा पाँचौँ गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ । आगामी भदौ २१ देखि २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता गोदावरी नगरपालिका–११ प्याङगाउँस्थित खेलमैदानमा सञ्चालन हुने आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र …

हेटौंडामा नोभिस बक्सिङ सुरु

नयाँ खेलाडीको प्रतिभा प्रस्फृुटन र पहिचानको उद्देश्यसहित हेटौंडामा मंगलबारबाट अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु भएको छ।...

चैत २० देखि २४ गतेसम्म ‘मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ’ प्रतियोगिता हुने

काठमाडौं । नेशनल किक बक्सिङ एशोसियसन नेपालको आयोजनामा चैत २० देखि २४ गतेसम्म काठमाडौंमा मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै किक बक्सिङ एशोसियसनले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । प्रतियोगितामा ७ प्रदेश […]

नारी दिवसमा बक्समाण्डुको बक्सिङ (फोटोफिचर)

नारी दिवसका अवसरमा ठमेलमा बक्समाण्डुले बक्सिङ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा आर्मीकी सुस्मा तामाङ, निलु गुरुङ र ललिता महर्जन, बक्समाण्डुकी हेमा राई र प्रतिष्ठा अर्याल तथा झापा क्लबकी नारिका...

स्कुलस्तरीय बक्सिङ प्रतियोगिता चैत पहिलो साता

२३ फागुन, काठमाडौं । नेपाल बक्सिङ संघको सहयोग र खेलकुद प्रवर्द्धन संस्था नेपाल (स्पोन) को आयोजनामा विद्यालयस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता चैत ५ देखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा सञ्चालन हुने जानकारी दिइयो । स्कुलदेखि नै बक्सिङ खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागेको नेपाल बक्सिङ संघका […]

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । बक्सिङ प्रतियोगिता २९ कात्तिकदेखि ३ मंसिरमा हुन लागेको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको प्रतियोगिताको तयारी पूरा...

दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कात्तिक २९ देखि

दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कात्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने भएको छ ।बुधबार नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लब, जिल्लाहरुबाट सहभागी […]

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ देखि हुने

२० असोज, काठमाडौं । प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ गतेदेखि हुने भएको छ । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा हुने प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आयोजक बक्सिङ संघका अध्यक्ष राम अवालेका […]

प्रकाश दाहाल दोस्रो स्मृति खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिममा

काठमाडौँ- प्रकाश दाहाल दोस्रो स्मृति राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिम साता शुरू हुने भएको छ । नेपाल बक्सिङ संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक २९ गतेदेखि मंसिर ३ गतेसम्म संचालन हुने जनाएको छ । प्रकाश दाहाल स्मृति प्रतिष्ठानसँगको सहकार्यमा हुने प्रतियोगिता आईबारको नियम अनुसार खेलाईने संघले जनाएको छ ।  पुरुषतर्फ ४८ केजी, […]

दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कार्तिक २९ देखि

दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने भएको छ । बुधबार नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लब, जिल्लाहरूबाट सहभागी हुने खेलाडीहरु यसअघि नेपाल बक्सिङ संघको आयोजनामा भएका राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा सहभागी बनेको हु