अब ग्रिनकार्ड आवेदन दिंदा फर्म आई ४८५ बाटै सोसल सेक्युरिटी नम्बरको आवेदन दिन सकिने

अब ग्रिनकार्ड आवेदन दिंदा आई ४८५ आवेदनसँगै आवेदकले सोसल सेक्युरिटी नम्बरका लागि वा सोसल सेक्युरिटी कार्ड पुनः प्राप्त गर्नका लागि आवेदन दिनसक्ने युएससीआईएसले आज घोषणा गरेको छ । यसअगाडि ती आवेदकहरुले सोसल सेक्युरिटी नम्बरका लागि सोसल सेक्युरिटी अफिसमा गएर आवेदन दिनुपर्ने प्रावधान रहेकोमा युएससीआईएसले सोसल सेक्युरिटी प्रशासनसँगको सहकार्य विस्तार गरेको हो । युएससीआईएसले नयाँ सोसल […]

सम्बन्धित सामग्री

यी ८ मध्ये एउटा श्रेणीमा परेमा अमेरिकी ग्रिनकार्ड, आफ्नो योग्यता जाँच्नुहोस्

अमेरिकी ग्रिनकार्डका मुख्य ८ वटा श्रेणी रहेका छन् । यी ८ मध्ये एउटा श्रेणीमा परेको खण्डमा मात्र अमेरिकी ग्रिनकार्डका लागि आवेदन दिन सकिने प्रावधान रहेको छ । यी आठवटा श्रेणीका लागि योग्यताहरु भने फरक फरक रहेका छन् । कतिपय श्रेणीमा ग्रिनकार्डका लागि स्पोन्सरको आवश्यकता पर्छ भने कतिपय श्रेणीका लागि पर्दैन । परिवारमा आधारित ग्रिनकार्ड यो […]

एसाइलम स्वीकृतमा आधारित ८०% ग्रिनकार्ड आवेदनमा निर्णय आउन ४० महिनासम्म

युएससीआईएसको पछिल्लो विवरण अनुशार एसाइलम स्वीकृतमा आधारित ग्रिनकार्ड आवेदनमा निर्णय आउन औषतमा ४० महिना लाग्ने गरेको छ । एसाइलम स्वीकृत भएको एकबर्षपछि ग्रिनकार्ड आवेदन दिन सकिने प्रावधान रहेकोमा ग्रिनकार्ड आवेदन दिइसकेपछि यसबारे निर्णय आउन यो अवधि लाग्ने गरेको हो । एसाइलम स्वीकृत भएको आधारमा २०१८ को नोभेम्बरमा ग्रिनकार्ड आवेदन दिएकाहरुले अहिलेसम्म पनि आवेदनबारे निर्णय प्राप्त […]