भारतमा काेराेना : मृत्यु भएकामध्ये ५० प्रतिशत ६० वर्षमाथिका व्यक्ति

नयाँ दिल्ली- भारतमा काेराेना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ। भारतकाे संघीय स्वास्थ्य...