काठमाण्डाै – काेराेना भाइरस सङ्क्रमणकाे कारण नेपालमा शनिबार थप तीन जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ । काठमाण्डाैका दुईसहित तीन जनाकाे काेराेना सङ्क्रमणकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाै ठेगाना भएका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्य...