बिरामीको बहानामा हेलिकाेप्टर प्रयोग

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकाेप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । आज निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी छलफलमा उहाँले हेलिकाेप्टरको प्रयोगको विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बन्न गृह मन्त्रालयलाई आग्रह […]

सम्बन्धित सामग्री

युक्रेनी सीमा नजिक दुई हेलिकाेप्टर र दुई वटा रूसी लडाकु विमान खसे

एजेन्सी । युक्रेनी सीमा नजिक दुई वटा हेलिकाेप्टर र दुई वटा रुसी लडाकु विमान खसालिएको छ । सु–३४ र सु–३५ बम वर्षक विमान तथा एमआइ ८ हेलिकाेप्टर गोली खसालिएको हो । ती सबै लगभग एउटै समयमा खसेको जनाइएकाे छ । युक्रेनको चर्निभ क्षेत्रमा क्षेप्यास्त्र आपूर्तिका लागि ती विमान तथा हेलिकाेप्टर गइरहेको बेला खसालिएको अनुमान गरिएको […]

अमेरिकामा सेनाको हेलिकाेप्टर दुर्घटना हुँदा ९ जनाकाे मृत्यु

एजेन्सी । अमेरिकाको केन्टकी प्रान्तको ट्रिग काउन्टिमा अमेरिकी सेनाको हेलिकाेप्टर दुर्घटना भएको छ। स्थानीय समाचार रिपोर्टमा बताइए अनुसार स्थानीय समयानुसार बुधबार राति साढे ९ बजे भएको घटनामा परी ९ जनाको मृत्यु भएको हाे । स्थानीय सेनाले पनि आफ्नो हेलिकाेप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । […]

संखुवासभामा हेलिकाेप्टर प्रहरीकाे नियन्त्रणमा

संखुवासभा । संखुवासभाको भोटखोला गाँउपालिकाको हटियामा अनुमति बिना हेलिकाेप्टर उडान भरेको भन्दै प्रहरीले अल्टिच्यूड एयरको हेलिकाेप्टर नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले दिएको उडान अनुमति विपरित निषेधित क्षेत्रमा उडान भरेको भन्दै प्रहरीले अल्टिच्यूड एयरको ९ एन एएमएक्स कल साईनको हेलिकाेप्टर नियन्त्रणमा लिएको हो । मंगलबार बिहान काठमाडाैंबाट संखुवासभाको भोटखोला गाँउपालिकामा रहेको टेलिकमको टावर सञ्चालनका लागि […]

सुर्खेत उडेका प्रचण्ड सल्यान झरे

खराब माैसमका कारण सुर्खेतका लागि उडेकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चढेकाे हेलिकाेप्टर सल्यानमा आकस्मिक अवतरण भएकाे छ ।

महारानी एलिजावेथको अन्त्येष्टिका लागि विश्वभरका मानिस बेलायतमा पुग्ने क्रम जारी

काठमाडौं । बेलयाती महारानी एलिजावेथको अन्त्येष्टिका लागि विश्वभरबाट मानिसहरू बेलायतमा पुग्ने क्रम जारी रहेकाे छ । विश्वका पाँच सय नेताहरू सहभागी हुने अन्त्येष्टिका लागि हेलिकाेप्टर प्रयोगमा समेत रोक लगाईएको हाे । अन्तिम संस्कारमा सहभागी हुने सबै नेता र उनीहरूका पत्नीहरूलाई हेलिकाेप्टर प्रयोग गर्न नदिइने भएको हो । सेष्टेम्बर १९ अर्थात असोज ३ गते सोमबार हुन […]

पाकिस्तानमा सैनिक हेलिकाेप्टर सम्पर्कबिहीन

काठमाडौं। पाकिस्तानमा एउटा सैनिक हेलिकाेप्टर सम्पर्कबिहीन भएपछि ब्यापक खोजी गरिएको छ । बाढी प्रभावितहरुका लागि राहत वितरण कार्यमा संलग्न हेलिकाेप्टरमा पाकिस्तानका ६ वरिष्ठ सैनिक अधिकृतहरु सवार रहेको बुझिएको छ । पाकिस्तानको बलुचिस्तानका लागि उडान भरेको केही बेरमा नै उक्त हेलिकाेप्टर सम्पर्कबिहिन भएको हो । पाकिस्तानको विभिन्न शहरहरु बाढीको चपेटामा परेका कारण सैनिक हेलिकाेप्टरद्धारा उद्धार र […]

बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिदै

बैतडी । बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न थालिएको छ । विपदकाे समयमा सहजै हेलिकाेप्टर अवतरण गराउन तथा हेलिकाेप्टबाट उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण कार्य थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । मनसुनको प्रभाव बढ्दै गइरहेकोले बाढी, पहिरो, चट्याङ र अन्य विपदहरु आइपर्दा तत्काल हेलिकाेप्टर अवतरण गर्न […]

खेवाङ पहिरोका घाइतेलाई हेलिकाेप्टर मार्फत विराटनगर लगियो

ताप्लेजुङ । बिहिबार रातिको पहिरोमा परि गम्भिर घाइते भएका ताप्लेजुङको सिरिजंघा गाँउपालिका-७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । अहिले बिहान नेपाली सेनाको हेलिकाेप्टर मार्फत विराटनगरको कोशी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभयो । पेट, अनुहार र टाउकोमा चोट लागेर गम्भिर घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला […]

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

इटालीमा हेलिकाेप्टर दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ। शनिबार बिहान एयर ट्राफिकबाट हराएकाे हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे थियाे। दुर्घटनमा परी एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरू दुई जना लेबनानका नागरिकका‍े मृत्यु भएकाे छ। मध्य इटालियन क्षेत्रमा पर्ने एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकोप्टर उडेको थियो। सोही […]

हराएकाे जहाज खाेज्न उडेकाे हेलिकाेप्टर माैसम खराब भएकाले फर्कियाे

पोखरा । पोखराबाट उडेको तारा एयरकाे जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ । मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ । यस्तै पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ । ‘मौसम खराव छ । दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार […] The post हराएकाे जहाज खाेज्न उडेकाे हेलिकाेप्टर माैसम खराब भएकाले फर्कियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.