प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित :: Pahilopost.com

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक पूर्वसभासद कमल प‌ङ्गेनीको निधनका कारण आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगर्दै स्थगित भएको छ।  नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं पूर्व सभासद पङ्गेनीको ह्दयघातका कारण आज विहान निधन भएको थियो। उनको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गरेको हो।  आज ११ बजे बसेको

सम्बन्धित सामग्री

एमाले उपाध्यक्ष नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभा बैठकले दिवंगत संविधानसभाका पूर्व अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेको छ ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेता नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेर बैठक स्थागित गरेको हो ।  शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभामा सबैले उठेर एक मिनेट मौन ...

सांसद गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधन भएका कारण बैठक स्थगित भएको हो । संसद सचिवालयले आजै शोक प्रस्ताव पारित गरेर बैठक अघि बढाउने तयारी गरे पनि प्रमुख विपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई गिरीको अन्तिम संस्कार नभई शोक प्रस्ताव पारित गर्नु […]

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक चैत २३ गतेसम्म स्थगित

प्रतिनिधि सभाको बुधवारको बैठकले संविधानसभा सदस्यद्वय नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।सभामुख अग्निप्रसाद सापकोटाले पूर्व उद्योगमन्त्री समेत रहेका जोशी र कांग्रेस नेत्री भण्डारीको निधनमा प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।बैठकमा जोशी र भण्डारीप्रति श्रद्धाञ्जलि अ...

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले यादवको निधनमा दुख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । पु...

सत्तासमीकरणको दौडधुपले संसद् बैठक प्रभावित

सत्तासमीकरणको दौडधुपले प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । बुधबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

काठमाडौं । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विभिन्न समयमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको हो । The post प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं – प्रतिनिधिसभाको आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको छ । पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै  प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको हो ।  २०७० सालको संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नम्बर २ का निर्वाचित पूर्व सां...

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठकले नेपाली कांग्रेसका पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं – प्रतिनिधिसभा बैठकले पूर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण कुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।  प्रतिनिधिसभाको बुधबार बसेको बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । जोशी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट बैतडी जिल्ला क्षेत्र नम्बर १ बाट प्रत...