नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफुले शिर निहुरिने गरेर कहिल्यै काम नगर्ने बताएका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई प्रभावकारी रुपमा जनताको पक्षमा काम गर्न आग्रह गर्दै उनले आफुले पनि कर्णालीवासी र सुर्खेती जनताको शिर निहुरिने गरी कहिल्यै काम नगर्ने बताए ।आइतबार वीरेन्द्रनगरमा आयोजित स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, पार्टीका नगर सभापति, पदाधिकारी, महाधिवेशन प्रतिनिधि लगायतलाई बधाई तथा शु–भकामना कार्यक्रममा बोल्दै उनले भने, ‘निराशा र नकरात्मक सोचले प