म्याक्सवेलको उत्कृष्ट बलिङसँगै अष्ट्रेलियाले भारतलाई हरायो

एजेन्सी – पार्टटाइम स्पिनर ग्लेन म्याक्सवेलको उत्कृष्ट बलिङको सहयोगमा अष्ट्रेलियाले तेस्रो ओडिआई खेलमा भारतलाई ६६ रनले हराएको छ । तीन खेलको सिरिजको उपाधि भने भारतले एक खेल अगावै जितेको थियो । जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४९.४ ओभरमा २ सय ८६ रनमा अल आउट भयो । भारतका ओपनर तथा […] The post म्याक्सवेलको उत्कृष्ट बलिङसँगै अष्ट्रेलियाले भारतलाई हरायो first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकाले भारतलाई हरायो

नयाँदिल्ली । भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीबार राति वर्षा भएपछी खेल ४० ओभरमा झारिएको थियो । जितसंगै तीन खेलको शृंखलामा दक्षिण अफ़्रिकाले १-० को अग्रता बनाएको छ । २ सय ५० रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रनमा […] The post दक्षिण अफ्रिकाले भारतलाई हरायो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दक्षिण अफ्रिकाले भारतलाई हरायो

काठमाडौँ – भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीबार राति वर्षा भएपछि खेल ४० ओभरमा झारिएको थियो । जितसंगै तीन खेलको शृंखलामा दक्षिण अफ़्रिकाले १-० को अग्रता बनाएको छ । २ सय ५० रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रनमा […]

भारतलाई अष्ट्रेलियाले हरायो

सिड्नी । अस्ट्रेलियाले मंगलबार भारतविरुद्धको तीन टी२० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ । भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल गावै ६ विकेटको क्षतीमा पूरा गर्यो । अस्ट्रेलियाका म्याथ्यु वेडले २१ बलमा ६ चौका र दुई छक्का मद्दतमा अविजित ४५ रन जोडे । त्यस्तै ओपनर क्यामरुन ग्रिनले ३० बलमा […] The post भारतलाई अष्ट्रेलियाले हरायो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यसरी हरायो नेपालले भारतलाई (तस्वीरहरू)

३१ भदौ, काठमाडौं । काठमाडौंमा चलिरहेको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । आज (शुक्रबार) भएका सेमिफाइनल जित्दै नेपाल र बंगलादेश फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई हरायो भने दोश्रो खेलमा नेपालले भारतलाई १–० ले पराजित गर्‍यो । नेपाल र भारतबीचको सेमिफाइनल खेलका तस्वीरहरु हेर्नुहोस् :

भारतलाई पाकिस्तानको डर

सन् २०२१ को टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले भारतलाई सहजै हरायो । पाकिस्तानले भारत विरुद्धको खेलमा १० विकेटको सहज जित निकालेको थियो । त्यसपछि भारत र पाकिस्तान कुनै खाले प्रतियोगितामा भिडेका छैनन् । भारत र पाकिस्तान विश्व क्रिकेटका चर्चिच राइभल हुन् ।प्रतियोगिताको सुरुवात गर्ने क्रममा भारत टी–ट्वान्टी विश्वकपमा पाएको हारको बदला लिने योजनामा छ । एसियाकपको सर्वाधिक विजेता भारत सुखद सुरुवात गर्ने योजनामा छ । यता पाकिस्तान पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बल

दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३१ रनले हरायो

काठमाण्डाै - दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो । भारतका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेले । धवनले ७९, कोहलीले ५१ र शार्दुल ठाकुरले ५० रन बनाए । यस्तै,  श्रेयस आयरले १७ , रिसब पन्तले १६, जस्प्रित बुम्राहले १४ र कप्तान केएल राहुलले १२ रन जोडे ...

दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले हरायो

२३ पुस, काठमाडौं । दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले हराएको छ । यस जितका साथ दक्षिण अफ्रिकाले तीन म्याचको सिरिज १–१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुने छ । पहिलो टेष्ट भारतले जितेको थियो । जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४० रनको चुनौती दिएको थियो […]

पाकिस्तानले भारतलाई हरायो

नयाँ दिल्ली, (एजेन्सी) । पाकिस्तानले भारतलाई यु १९ एशिया कपअन्तर्गत रोमाञ्चक खेलमा २ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले २ सय ३७ को स्कोर बनाएको थियो । टिमका लागि आराध्य यादवले ५० रन बनाएका थिए । पाकिस्तानका बलर जीशान जमीरले ५ विकेट लिएका थिए । २ सय ३८ रनको लक्ष्य पाकिस्तानले […]

श्रीलंकाले भारतलाई ४ विकेटले हरायो

एजेन्सी। श्रीलंकाले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई चार विकेटले हराएको छ। जितसँगै श्रीलंकाले तीन खेलको शृंखला १–१ को बराबरी गर्‍यो। टस हारेर ब्याटिङ थालेको भारतले पाँच विकेट गुमाएर १३२ रन बनायो। भारतका शिखर धवनले सबभन्दा धेरै ४० रन बनाए। १३३ रनको लक्ष्य श्रीलंकाले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। श्रीलंकाका धनन्जय डी सिल्भाले अविजित ४० रन बनाए।

श्रीलंकाले भारतलाई तीन विकेटले हरायो

एजेन्सी। अबिश्का फर्नान्डोले ७६ र भानुका राजपक्षले ६५ रन बनाएपछि श्रीलंकाले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई तीन विकेटले हरायो। टस जितेर ब्याटिङ गरेको भारतले ४३.१ ओभरमा सबै विकेट गुमाएर २२५ रन बनाएको थियो। खेल ४७ ओभरमा छोट्याइएको थियो। २२६ रनको लक्ष्य श्रीलंकाले ३९ ओभरमा सात विकेट गुमाएर पुरा गर्यो। भारतले पहिलो खेल सात र दोस्रो खेल तीन विकेटले जितेको थियो।