कोभिड : सामाजिक दूरी र बालबालिकालाई मास्क अध्ययनबिना लागू गराइएको खुलासा

काठमाडौँ । कोभिड–१९ कालमा लागु गरिएको ६ फिट सामाजिक दूरी र बालबालिकालाई ६ अनिवार्य मास्क अध्ययन तथा वैज्ञानिक आधारबिना लागू गरिएको खुलासा भएको छ । अमेरिकी सरुवा रोग सम्बन्धी काम गर्ने संस्थान एनआइएआइडीका कोभिडकालमा निर्देशक रहेका डाक्टर एन्थोनी फाउसीले कुनै अध्ययन र तयारीबिना त्यस्ता नियम लागु गरेको बताएका छन् । अमेरिकी सदनको कोरोना भाइरस महामारीबारेको […]

सम्बन्धित सामग्री

सहचालकले नै लगाउँदैनन् मास्क (फोटो फिचर)

काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रण गर्न सरकारले कडाइ गरेको छ। सार्वजनिक स्थानमा खोप कार्ड र मास्क अनिवार्य गर्न निर्देशन दिएको छ। सामाजिक दूरी कायम गर्न लगाएको छ।काठमाडौं उपत्यकाका काठमाडौं ललितपुर र भक्तपुरका सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिएको छ। तर‚ यही सञ्चालन भएका सार्वजनिक सवारीसाधनका सहचालकहरूले भने सरकारको निर्देशनको उल्लंघन गरिरहेका छन्।उनीहरूले मास्क लगाएको देखिँदैन। लगाइहाले पनि सही तरिकाले लगाउने कमै हुन्छन्।जोरबिजोर प्रणाली लागू गरेसँगै

साउदीमा बाहिर हिड्डुल गर्दा मास्क लगाउनु नपर्ने

दोहा– नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको साउदी अरबले कोरोना संक्रमण कम हुँदै गएपछि आइतबारदेखि पूर्ण खोप (भ्याक्सिन) लगाएकाले बाहिर मास्क लगाउनुनपर्ने, सामाजिक दूरी पनि पालना गर्नु नपर्ने भएको छ । विवाह हल, रेस्टुरेन्ट र यातायातका साधनहरूलाई शारीरिक दूरी नराखी पूर्ण खोप लगाएका व्यक्तिहरूको लागि पूर्ण क्षमतामा सञ्चालन गर्न अनुमति दिइने साउदीको आन्तरिक मन्त्रालयलाई उद्रित गर्दै […]

कोरोनाबाट बच्न डबल मास्क लगाउनु कत्तिको जरूरी ?

कोरोनाको कहरले अहिले नेपाल पनि आक्रान्त बनिरहेको छ । यस्तो अवस्थामा सबैजनाले सामाजिक दूरी कायम गर्न र अनिवार्य मास्क लगाउन सल्लाह दिइन्छ ।  यसैबीच अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले कोरोनाबाट बच्न दुईवटा मास्क लगाउन सल्लाह दिएको छ ।    विज्ञहरूका अनुसार, डबल मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउँछ । अनि यसलाई सही ढंगले लगाउनु प जरूरी छ ।  सर्जिकल मास्कले जम्मा ५६.१ प्रतिशत सुरक्षा दिन्छ भने कपडाको मास्कले ५१.४ प्रतिशत सुरक्षा दिन्छ । तर डबल मास्क लगाएमा संक्रामक कणबाट लगभग ८५.४ प्...

न मास्क, न सामाजिक दूरी यसरी नै बित्न यिनको मजबुरी

कोरोना भाइरस संक्रमणको महामारी भए पनि ग्राममीण क्षेत्रका महिलालाई यसले छोएको छैन । तनहुँको व्यास नगरपालिका–५, साँगे खोलामा स्थानीय महिला, उनीहरुलाई न सामाजिक दूरी कायम राख्ने चिन्ता छ, न नाक-मुख छोप्ने चिन्ता नै ।

रुप फेरिरहने भाइरसबाट बच्न मास्क र सामाजिक दूरी

एजेन्सी। कोरोना भाइरसले निरन्तर रुप फेरिरहेकाले मास्क लगाउने र सामाजिक दूरी कायम राख्नुपर्ने एम्सका डाइरेक्टर डा. रणदीप गुलेरियाले बताएका छन्। उनी भन्छन्, "भाइरस निरन्तर म्युटेट(रुप बदलिरहने) भइरहेको छ। यस्तोमा भ्याक्सिनले कति असर गर्छ भनेर भन्न सकिन्न।" सबैलाई सचेत र सतर्क रहन आग्रह गरेका छन्। सबैभन्दा सुरक्षित कुरा भनेको मास्क नछाड्नु र सामाजिक दूरी कायम राख्नु नै रहेको उनको भनाइ छ।

विशेष परिस्थितिबाहेक खोप लगाएका मानिसले मास्क लगाउन जरुरी छैन : सीडीसी

केही विशेष परिस्थितिबाहेक कोभिड १९ विरुद्धको खोप पूर्ण लगाएका मानिसहरुले घरभित्र वा बाहिर मास्क लगाउन र सामाजिक दूरी पालना गर्न जरुरी नरहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले बिहीबार घोषणा गरेको छ । ‘यदी तपाईले पूर्ण रुपमा खोप लगाउनु भएको छ भने तपाईले ती काम सुरु गर्न सक्नुहुन्छ, जुन तपार्इंले महामारीका कारण बन्द गर्नुभएको थियो,’ सीडीसीकी निर्देशक रोचिली वालेन्स्काईले ह्वाइट हाउसमा भएको कोभिड १९ ब्रिफिङमा भनिन्, ‘केही हदसम्म सामान्य अवस्थामा कसरी फर्कन सकिन्छ

कोरोनाबाट बच्न डबल मास्क लगाउनु कत्तिको जरूरी ?

कोरोनाको कहरले अहिले नेपाल पनि आक्रान्त बनिरहेको छ । यस्तो अवस्थामा सबैजनाले सामाजिक दूरी कायम गर्न र अनिवार्य मास्क लगाउन सल्लाह दिइन्छ ।  यसैबीच अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले कोरोनाबाट बच्न दुईवटा मास्क लगाउन सल्लाह दिएको छ ।    विज्ञहरूका अनुसार, डबल मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउँछ । अनि यसलाई सही ढंगले लगाउनु प जरूरी छ ।  सर्जिकल मास्कले जम्मा ५६.१ प्रतिशत सुरक्षा दिन्छ भने कपडाको मास्कले ५१.४ प्रतिशत सुरक्षा दिन्छ । तर डबल मास्क लगाएमा संक्रामक कणबाट लगभग ८५.४ प्...

कालिकोटमा पनि प्रहरीको 'तपाईंको मास्क खोइ अभियान'

कालिकोट जिल्लामा पछिल्लो समय कोरोना भाइरस कोभिड ९१९० को संक्रमित बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले 'तपाईंको मास्क खोइ' अभियान चलाएको छ। जिल्लामा नागरिकले मास्क लगाउन छोडेपछि जिल्ला प्रहरी कार्यालय कालिकोटले 'सामाजिक दूरी कायम राखौं’ जस्ता नारासहित अभियान चलाएको हो। प्रहरीले आफूले मास्क लगाएर प्लेकार्ड बोक्दै चोक–चोकमा सचेतना जगाएका छन्। सोमबार बिहानको यो दृश्यले आम नागरिकलाई फेरि कोरोनाको संक्रमणप्रति अझै थप गम्भीर हुन सिकाएको अनुभूति मान्म बजारबासीले गरेका

माइतीघरमा किन एक्लै आन्दोलनमा उत्रिए यी डाक्टर? [भिडियो]

‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना कृपया पाउने महानुभावले सम्पर्क गरिदिनुहोला। धन्यवाद। मास्क सेनिटाइजर र सामाजिक दूरी कायमै छ! तर तपाईको नियम कायम छैन!! सरकार’

पूर्ण मात्रामा कोरोना खोप लगाएका अमेरिकी विनामास्क डिँडडुल गर्न पाउने

सोमबार सार्ववनिक गरिएकको नयाँ मापदण्डअनुसार अब पूर्ण खोप लिइसकेका अमेरिकीले मास्क वा सामाजिक दूरी विना नै भेटघाट गर्न सक्छनेछन्। तर सानो समूहमा मात्र।