कालिकोट जिल्लामा पछिल्लो समय कोरोना भाइरस कोभिड ९१९० को संक्रमित बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले 'तपाईंको मास्क खोइ' अभियान चलाएको छ। जिल्लामा नागरिकले मास्क लगाउन छोडेपछि जिल्ला प्रहरी कार्यालय कालिकोटले 'सामाजिक दूरी कायम राखौं’ जस्ता नारासहित अभियान चलाएको हो। प्रहरीले आफूले मास्क लगाएर प्लेकार्ड बोक्दै चोक–चोकमा सचेतना जगाएका छन्। सोमबार बिहानको यो दृश्यले आम नागरिकलाई फेरि कोरोनाको संक्रमणप्रति अझै थप गम्भीर हुन सिकाएको अनुभूति मान्म बजारबासीले गरेका