महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको उम्मेदवारी प्रक्रिया रोकिएको छ। नौ वटा विद्यार्थी संगठनले तालाबन्दी गरिदिंदा स्ववियु निर्वाचनको उम्मेदवारी प्रक्रिया रोकिएको हो । नौ वटा संगठनले महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा तालाबन्दी गरेका छन् ।