निषेधाज्ञा पछि जुम्ला सुनसान

स्थानीय प्रशासनले जारी गरेको निशेधाज्ञामा अतिआवश्यक औषधी र खाद्य बस्तु खरिद गर्ने समय विहान ७ देखी ९ बजे र दिउसो ४ देखी साँझ ६ बजे सम्म समय निर्धारण गरिएको छ । यसैगर हेल्थ डेक्सहरुमा नेपाली सेना समेत खटाईएको प्रजिअ बञ्जाडेले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

जुम्लामा निषेधाज्ञा १५ दिन थपियाे, धार्मिक जात्रा नहुने

जुम्ला – जुम्ला थप १५ दिन निषेधाज्ञा थपिएकाे छ । काेराेना सङ्क्रमणकाे जाेखिम कायमै रहेकाले निषेधाज्ञा १५ दिन थपिएकाे हाे । साेमवार बसेकाे कोभिड व्यवस्थापन समितिको बैठकले आउँदाे भदाै १५ गतेसम्म दिउँसो ४ बजेदेखि बन्द हुँदै आएको बजार यथावत् रहने गरी निषेधाज्ञालाई निरन्तरता दिएको हाे ।      यसैबीच कोरोना सङ्क्रमणका कारण यस वर्ष पनि जुम्लामा धार्मिक जात्रा नहुने भएका छन् । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमण बढ्दै गइरहेको तथा काेराेनाकाे तेस्रो...

जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

जुम्ला। कोरोना भाइरसको रोकथामका लागि एक महिनादेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँमा ब्यस्त भएका छन्। मार्सी चामलको माग बढेपछि यो धान खेतीमा किसानको सङ्ख्या बढेको स्थानीय किसान सुनिता पाण्डेले बताए।कृषि क्यालेन्डरअनुसार किसानले चैत २० गते धानको ब्याड राखेका थिए। जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ।

जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

जुम्ला। कोरोना भाइरसको रोकथामका लागि एक महिनादेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँमा ब्यस्त भएका छन्। मार्सी चामलको माग बढेपछि यो धान खेतीमा किसानको सङ्ख्या बढेको स्थानीय किसान सुनिता पाण्डेले बताए।कृषि क्यालेन्डरअनुसार किसानले चैत २० गते धानको ब्याड राखेका थिए। जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ।

जुम्ला प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य

जुम्ला – जुम्लामा कोरोना भाइरसकाे सङ्क्रमण बढेपछि आवतजावतमा कडाइ गरिएको छ । काेराेना सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि गएकाे वैशाख २२ गतेदेखि निषेधाज्ञा लगाइएकाे जुम्लामा जिल्ला प्रवेश गर्दा एन्टिजेन परीक्षण अनिवार्य गरिएकाे गरिएको हो ।  जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाकाअनुसार कर्णाली राजमार्ग अन्तर्गत नाग्ममा हेल्थ डेक्स स्थापना गरेर एन्टिजेन परीक्षण सुरु गरिएकाे हाे । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको टोली नै नाग्म...

जुम्लामा स्वास्थ्य बाहेक सबै सेवा ठप्प

जुम्ला : जुम्लामा स्वास्थ्य सेवा बाहेक सबै क्षेत्र पूर्णरुपमा बन्द गरिएको छ। जेठ १ गते दिउसो १२ बजेदेखि ११ गते सम्म लागू हुनेगरी जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएको हो।कोरोना संक्रमण दर दैनिक बढ्दै गएकोले शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले जेठ १ गते दिउँसो १२ बजेदेखि निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।उनले विगतको भन्दा कडा रुपमा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए। अबको १० दिन सम्म जुम्लामा अस्पताल र मेडिकल बाहेक सबै क्ष

जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा

जुम्ला - जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले गएराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । कोरोना सङ्क्रमण बढ्न नदिन र समुदायस्तरमा सङ्क्रमण फैलनबाट रोक्नका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । यस्तै निषेधाज्ञा जारी ...

जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा

जुम्ला : चन्दननाथ नगरपालिका – ५ को बजार क्षेत्रमा व्यापारीलाई नै कोरोना संक्रमण देखिएपछि यहाँको सदरमुकाम खलङ्गामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ।  कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै जुम्ला जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो। संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०...

जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा

जुम्ला – जुम्ला अस्पतालका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि सङ्क्रमण समुदायमा फैलिन नदिन जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ ।  जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी निषेधाज्ञा आज दिउँसाे ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि घाेषणा गरिएको हो ।  स्थानीय प्रश...

जुम्ला सदरमुकाम खलङ्गामा अनिश्चितकालीन निषेधाज्ञा जारी

जुम्ला । जुम्ला सदरमुकाम खलंगामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशंकित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोराना पोजेटिभ देखिएको …

डाक्टर केसीको एजेन्डालाई कांग्रेसको साथ, ३ सांसद जुम्ला जाँदै :: Pahilopost.com

काठमाडौं : प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसले ३ सांसद जुम्ला पठाउने भएको छ। चिकित्सा शिक्षा तथा सरकारका निषेधाज्ञा लगायतका विषयलाई लिएर जुम्लामा अनशनरत डाक्टर केसीलाई कांग्रेसले एक्यबद्धतासमेत जनाउने छ। जुम्ला जाने सांसदको नाम दिउँसो तय हुने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।  त्यसैगरी वीर अस्पतालमा