जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा

जुम्ला – जुम्ला अस्पतालका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि सङ्क्रमण समुदायमा फैलिन नदिन जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ ।  जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी निषेधाज्ञा आज दिउँसाे ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि घाेषणा गरिएको हो ।  स्थानीय प्रश...

सम्बन्धित सामग्री

जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा

जुम्ला । जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएकोछ । जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जारी गरेको निषेधाज्ञामा २०७७ साल साउन ३२ गते राति १२ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको बताइएको छ । स्थानीय प्रशासनले संक्रामण रोग ऐन २०२० को २९२० र स्थानीय प्रशासन ऐन …

जुम्ला सदरमुकाम खलङ्गामा अनिश्चितकालीन निषेधाज्ञा जारी

जुम्ला । जुम्ला सदरमुकाम खलंगामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशंकित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोराना पोजेटिभ देखिएको …