भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । कुन मत बदर हुने र कुन नहुने भन्नेबारे विवाद भएपछि अवरुद्ध बनेको मतगणना करिब २ घण्टापछि पुनः सुरु भएको हो । सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब सहभागी नगराउने तथा यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्नेबारे सहमति भएको छ । यस्तै प्रमुख जिल्ला अधिकारीले पनि गल्ती स्वीकार्दै माफी मागेका थिए । त्यससँगै भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणना पुनः सुरु भएको हो । एमालेका प्रतिनिधिहरूका अनुसार एक नम्बरको मतगणना स्थ