भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालले अहिले नेतृत्व गरिरहेकी छिन् । भरतपुर, देशका ६ महानगरमध्ये महिलाले नेतृत्व गरेको एक मात्र महानगर हो । ०७४ को निर्वाचनमा माओवादी र नेपाली कांग्रेसको साझा उम्मेदवारका...
चितवन, १९ चैत । चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उनहरुलाई सम्मान गरेकी हुन् । ‘भरतपुर प्रज्ञा सम्मान’ भरतपुर–४ का प्रकाश थापालाई प्रदान गरिएको छ । यसैगरी ‘कृष्णबम मल्ल प्रज्ञा सम्मान’ भरतपुर–१२ का प्रा डा कर्णबहादुर बानियाँलाई प्रदान गरिएको […]
काठमाडौं- कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिकालाई पछि पार्दै भरतपुर उत्कृष्ट भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो । आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय […]
काठमाडौँ,९ असार । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो । महानगरपालिकाका लेखा प्रमुख […]
काठमाडौँ,२५ जेठ । भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना कांग्रेसबाट निर्वाचित भएका छन् । कांग्रेसबाट वडा सदस्यमा सिर्जना […]
चितवन – पालिका चुनावमा मेयर पद यसै पनि आकर्षक मानिन्छ । त्यसमाथि महानगरको मेयरले अर्कै रौनक थप्ने गर्छ । यस अर्थमा पनि महानगरको मेयरको टिकटका लागि सबै पार्टीमा धेरै आकाङ्क्षी देखिएका छन् ।
२०७४ सालको पालिका चुनावदेखि चर्चामा रहेको भरतपुर महानगर यस पटक पनि चर्चामा रहेको छ । सत्तारूढ गठबन्धनका दलहरू कांग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरको मेयर पद छोड्न चाहेको देखिएन ।
रेनु दाहाललाई फेरि भरतपुरको मेयर उम्मेदवार बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वयंले ठूलै कसरत गर्न...
नेकपा एमाले भरतपुर महानगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले भरतपुर शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।यस्तो छ सार्वजनिक प्रतिबद्धता पत्र (पूर्णपाठ) :
मतदाताको आकलन र भरतपुर महानगर आफ्नै पोल्टामा आउनुपर्ने नेताहरूको अडानका बीच यहाँको राजनीतिक संघर्ष चर्काे छ । भरतपुरलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले आ-आफ्नो प्रतिष्ठाको विषय बनाएपछि यही महानगरका आधारमा अरूतिरको गठबन्धन के हुन्छ निक्र्योल हुने स्वयम् नेताहरू बताउँछन् ।
चितवन- भरतपुर महानगर प्रमुख रेनु दाहालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गरेका छन् । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो । राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि […]
चितवन । चितवन नेकपा एमालेको माधव नेपाल समूहले चितवनमा भरतपुर महानगर कमिटीको समानान्तर समिति घोषणा गरेको छ । एमाले एकताका लागि विभिन्न पहल भईरहदा दुवै नेता आ–आफ्नै अडानमा कायम रहेपछि नेपाल समुहले अधिकांश स्थानमा समानान्तर समितिहरु घोषणा गर्दै आईरहेका छन् । शनिबार भरतपुरमा आयोजित भेलाले विष्णुराज महतोको अध्यक्षतामा १७५ सदस्यीय महानगर कमिटी घोषणा गरेको हो […]
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित भएको बताएकी छन् । भरतपुर ६ केसरबागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ३७ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख दाहालले अन्नपूर्ण सहकारीले रचनात्मक काम गरिरहेको बताइन् ।सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सहकारीहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउँदै उनले स्थानीय स्तरमा रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू तय गरी अगाडि बढ्नुपर्ने बता