पेचिलो बन्दै भरतपुर

चितवन । चितवनको भरतपुर महानगरपालिकामा स्थानीय तह निर्वाचनको सवाल थप पेचिलो बन्दै गएको छ । केन्द्रमा गठबन्धन भएपनि यो पटक भरतपुर आफ्नो दलले नेतृत्व गर्न पाउनुपर्ने कांग्रेस अडानले माओवादी अप्ठेरोमा पर्दै गएको छ । सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन् । जिल्ला नेताहरूले शीर्ष नेतालाई […] The post पेचिलो बन्दै भरतपुर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भरतपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

चितवन, ६ वैशाख । भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजगारी पाएका छन् । १८ जनालाई कामका लागि निजी […]

आयोजकलाई पन्छाउँदै भरतपुर क्वाटरफाइनलमा

बारा । आयोजक नव–जनजागृती युवा क्लबलाई हराउँदै भरतपुर फुटबल क्लब जगदम्बा जीतपुर–सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबारबाट सिमरामा सुरू भएको १३ औं संस्करणको गोल्डकपको उद्घाटन खेलमा भरतपुर आयोजक नव–जनजागृतीलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । सुरूवाती अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काए पनि आयोजक टिम घरेलु मैदानमा निरीह बन्दै प्रतियोगिताबाट बाहिरियो […]

आयोजकलाई हराउँदै भरतपुर क्वार्टरफाइनलमा

सुनिल गाउँले, सिमरा भरतपुर फुटबल क्लब बिहीाबरबाट सिमरामा सुरु भएको १३ औं संस्करणको जगदम्बा जीतपुर सिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक नव–जनजागृती यूवा क्लबलाई ३–१ ले हराउँदै भरतपुरले अन्तिम आठको यात्रा तय गरेको हो । सुरुवाती अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काएपनि आयोजक टोली घरेलु मैदानमा निरीह बन्दै प्रतियोगिताबाट बाहिरीयो ।भरतपुरले खेलको सातौं […]

रोचक बन्दै भरतपुरको प्रतिस्पर्धा

मकवानपुर : स्थानीय तह निर्वाचनका सर्वाधिक चासोका रुपमा हेरिएको चितवनको भरतपुर महानगरको प्रतिस्पर्धा रोचक बन्दै गएको छ।प्रमुख पदमा रेनु दाहाल र विजय सुवेदीबीच कडा टक्कर भइरहेका बेला बागीमा उठेका जगन्नाथ पौडेलले दुबै उम्मेदवारको टाउको दुखाई बन्दै गएका छन्। उनी रेनुको बागीका रुपमा उठेको भएपनि एमालेको भोट पनि जगन्नाथलाई  आउन थालेको छ। उनले दुवै उमेद्वारसँग मतान्तर साँघुरो बनाउँदै गएका छन्। वडा नम्बर ३ को मतगणना सुरू भएसँगै जगन्नाथ पौडेलको मत बढ्न थालेको छ। उनले ३ नम्वर वडामा झन्ड

स्वास्थ्य पर्यटनको केन्द्र बन्दै भरतपुर

चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो । सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल र यहाँका २० भन्दा बढी साना ठूला निजी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी र तिनका कुरुवा बाहिरी जिल्लाबाट आउने गर्दछन् । शिक्षक अस्पताल यही बन्ने भएको छ । सबैभन्दा बढी क्यान्सर अस्पतालमा बाहिरी जिल्लाबाट बिरामी आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार दैनिक बहिरङ्ग सेवामा ८०० हाराहारी बिरामी आउने गर्दछन् । तीमध्ये ५०० जति बाहिरी जिल्लाका हुने गरेको उनको भनाइ छ । नियमित रूपमा लामो समय परीक्षण र उपचार गराइरहेकाको सङ्ख्या ५०० हाराहारी छ । ती बिरामीमध्ये पनि ७० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन् । वार्षिक रूपमा ५०० हाराहारी बिरामी भारतीय सीमा क्षेत्रबाट आउने गर्दछन् । गौतमले भने, ‘अस्पतालमा भन्दा बाहिर बस्ने र खानेमा बिरामीको धेरै खर्च हुने गर्दछ ।’ क्यान्सर अस्पतालकै कारण अस्पताल वरिपरि १५० भन्दा बढी साना ठूला होटल रेष्टुराँ चलेका छन् । जिल्लाका अग्रज होटल व्यवसायी दिनेशकुमार चुकेका अनुसार क्यान्सर अगाडिका होटलमा मात्रै ५०० भन्दा बढी बेड छन् । त्यही आउने बिरामी र कुरुवाले ती होटल चलेका छन् । त्यहाँ आफै पकाएर खाने गरी पनि व्यवस्थापन गरिँदै आएको छ । भरतपुर क्षेत्रमा ६०० हाराहारी होटल रेष्टुराँ रहेको भन्दै उनले ती होटल रेष्टुराँको मुख्य आम्दानी बाहिरी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आउने गरेको बताए । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुकेले यहाँको स्वास्थ्य क्षेत्रको विकाससँगै होटल रेष्टुराँको व्यवसाय बढ्दै गएको बताए । रासस

स्वास्थ्य पर्यटनको हब बन्दै भरतपुर

भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो।

भरतपुर अन्तर्राष्ट्रियस्तरको सहर बन्दै छ : प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले देशभरि बेग्लै पहिचान बनाएको बताएका छन् । शुक्रबार भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्दै प्रचण्डले विकास प्रक्रियाको तीव्रताका कारण आमनेपालीले विशिष्ट महानगरका रूपमा भरतपुरलाई...

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बीमा

– नारायण अधिकारी चितवन, १३ पुस : भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ । चार वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम सुरु भएको थियो । हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले रु ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ । थप रु चार करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ । बीमा कार्यक्रम लागू भएपछि […]

भरतपुर विमानस्थलको रनवे आसपास झाडी बढ्दा जोखिम

चितवन – भरतपुर विमानस्थलको धावनमार्ग आसपास क्षेत्रको झाडी सफा नहुँदा जोखिम बढेको छ। झाडीमा स्याल, दुम्सीलगायत जनावरको वासस्थान बन्दै गएको छ। जहाज अवतरण र उडानका लागि गुडेका बेला ती जनावर धावनमार्गमा आएमा दुर्घटना हुन सक्ने उच्च जोखिम देखिएको छ। विमानस्थल प्रशासनले बजेटको अभाव भन्दै बेवास्ता गरेका कारण जुनसुकै समयमा जोखिम हुन सक्ने चिन्ता सरोकारवालाको छ। […]

पर्यटकीय गन्तव्य बन्दै सिन्ती झरना

नारायणगढ । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झन्डै २४ किलोमिटर पूर्वमा पर्छ । कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि यहाँ पर्यटक आउन थालेका हुन् । ‘भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, सौराहा, हेटौँडा, […]