६ वैशाख, डोटी । डोटीको बडीकेदार गाउँपालिकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अनिश्चितकालीन तालाबन्दी गरेको छ । करीव दुई महिना अगाडि दिएको ज्ञापन पत्र अनुसार सुधार नभएको भन्दै विप्लव समूहले तालाबन्दी गरेको हो । सो पार्टीले गाउँपालिकाले गुणस्तरहीन औषधी खरिद गरेको, सामाजिक सुरक्षा भत्ता वितरण झञ्झटिलो बनाएको, गाउँपालिकाको बजेटमा भ्रष्टाचार हुने गरेको, कर्मचारी […]