वीरगञ्ज भन्सारमा एक सय एक प्रतिशत राजश्व असुली

वीरगञ्ज, साउन ४ । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३-७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ ।

सम्बन्धित सामग्री

यार्सा संकलकबाट एक करोड रुपैयाँ राजश्व संकलन

बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न जानेहरुबाट सरकारले एक कराेड भन्दा धेरै रुपैयाँ राजश्व संकलन गरेको छ । डोल्पाका पाटन क्षेत्रमा यो वर्ष ७ हजार ४ सय जना यर्सा संकलन भित्रिएका छन् । उनीहरुबाट एक करोड २५ लाख ८७ हजार ५ सय रुपैयाँ राजश्व असुली भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

मुगु उद्योग कार्यालयद्वारा ५ लाख रुपैयाँ बढी राजश्व संकलन

मुगु । जिल्लामा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले जिल्लामा उद्यमीहरुले दर्ता गरेका साना तथा ठुला उद्योग दर्ता फर्ममा लाग्ने शुल्क वापत नयाँ दर्ता, नवीकरण गरे वापत कार्यालयले चालु आर्थिक बर्ष ०८०–८१को हालसम्म ५ लाख ३१ हजार ५ सय ५० राजश्व असुली गरेको छ । जिल्लामा दर्ता भएका साना तथा कुटुरी उद्योगहरु दर्ता […] The post मुगु उद्योग कार्यालयद्वारा ५ लाख रुपैयाँ बढी राजश्व संकलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ताप्लेजुङबाट ३२ करोड रुपैयाँ बढी राजश्व असुली

करदाता सेवा कार्यालय नभएको ताप्लेजुङमा आर्थिक वर्ष २०७९।८० मा ३२ करोड बढी राजश्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९।०८० मा ३२ करोड २ लाख २१ हजार ३ सय ५१ रुपैयाँ राजश्व असुली भएको छ।...

यार्सागुम्बाबाट मुगुमा ४५ लाख राजश्व संकलन

मुगु मुगुम कार्मारोङ गाउँपालिकाले यो वर्ष यार्सागुम्बाबाट ४५ लाख राजश्व संकलन गरेको छ । कोरोना महामारीले चार वर्षदेखि शून्य रहेको यार्साको राजश्व यो पटक ४५ लाख उठाउन सफल भएको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । यार्सागुम्बा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई २ हजार ५ सय र जिल्लाबासीलाई २ हजार राजश्व असुली गरिएको मुगुम कार्मारोगं गाउपालिका […]

बर्दियामा १२ हजारभन्दा बढि सवारीसाधन कारबाहीमा, ७१ लाख राजश्व असुली

बर्दियामा ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँचमा कडाइ गरेपछि नौ महिनामा १२ हजार तीन सय ५२ सवारीसाधन कारवाहीमा परेका छन्।  कारवाहीमा परेका सवारीसाधनबाट ७१ लाख ४१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन...

आन्तरिक राजश्व भैरहवाद्धारा सात सय ११ करोड रुपैंया राजश्व असुली

रुपन्देही तथा आसपासका जिल्लामा औधोगिक र व्यवसायिक लगानी बढ्दै जान थालेपछि कर असुली पनि बढेको छ। आन्तरिक राजश्व कार्यालय सिद्धार्थनगरले चालु आर्थिक बर्षको ११ महिनामा सात सय ११ करोड राजश्व असुली गरेको छ।