संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच भनाभन

काठमाडौँ - प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरूबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ ।  नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरूले आपत्ति गरेका थिए । त्यसपछि संसदमा माओवादी केन्द्र र एम...

सम्बन्धित सामग्री

संसदमा एमाले र कांग्रेस सांसदको सवाल जवाफ

काठमाडौँ- प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरू बोलिरहेका छन् । जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख सचेकतसमेत रहेका विशाल भट्टराईले विधेयकमाथि धारणा राख्दै संशोधन प्रस्ताव पेस गरे। सो क्रममा सरकार र सत्तारुढ दलप्रति उनी आक्रामक रूपमा […]

संसदमा एमाले र अर्थमन्त्रीको लुकामारी !

२ असार, काठमाडौं । प्रतिनिधिसभामा बिहीबार नयाँ दृष्य देखियो । अर्थमन्त्री जनार्दन शर्मा रोष्ट्रममा जाँदा नेकपा एमाले सांसद संसदबाट बाहिरिने र मन्त्री रोष्ट्रमबाट झरेपछि एमाले सांसदहरु फेरि संसद बैठकमा प्रवेश गर्ने । दिउँसो १ बजे बोलाइएको बैठकको कार्यसूचीको पहिलो नम्बरमा अर्थ मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने विषय उल्लेख थियो । […]

आजको संसदमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) को संसदमा सम्बोधन गर्दै छन् । संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमसँगै समसामयिक विषयमा अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ । एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । स्थानीय तह निर्वाचनपछि बिनाशर्त एमालेले संसदमा अवरोध गर्न छाडेको हो । आजको […]

संसदमा एमाले अवरोधको दृश्य

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा वेलमा गएर अवरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद ।  तस्बिरः रासस

संसदमा एमाले सांसदको नाराबाजी, बैठक कार्यसूचीमा प्रवेश

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरेका छन् । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् । सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेक

संसदमा एमाले अवरोधबीच सभामुखले अघि बढाए बैठक

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अबरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। एमाले सांसदहरुले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्ने लगायतका नाराहरु लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठकमा अवरोध गरेका छन्। एमाले सांसदको अबरोधबीच...

आज पनि संसदमा एमाले सांसदको नाराबाजी

न्युज अफ नेपाल, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ । पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको […]

आज पनि संसदमा एमाले सांसदको नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको आज (आइतबार)को बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने वित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।

संसदमा एमाले सांसदको नाराबाजी

पार्टीले कारबाही गरेका संसदहरुलाई सभामुखले कारवाही नगरेको भन्दै संसदमा एमाले सांसदले नाराबाजी गरेका छन्। आजको बैठक सुरु हुनासाथ एमाले प्रमख सचेतक विशाल भट्टराईले सभामुख एमाले विभाजनको मतियार बनेको भन्दै सभामुखको...

संसदमा एमाले अध्यक्ष केपी ओलीको राजीनामा माग

माओवादी केन्द्रका सांसद मातृका यादवले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सांसद् पदबाट राजीनामा दिन आग्रह गरेका छन्।