शुक्रवारसम्म आफनो कित्ता क्लियर गर्न माधव नेपाललाई ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समुहलाई आफनो कित्ता क्लियर गर्न चेतावनीको सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो समूहका विश्वासिला नेता मार्फत शुक्रबारसम्म आफ्नो कित्ता क्लियर पार्न ...

सम्बन्धित सामग्री

मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको संकेत मिलेको छ : माधव नेपाल

३ फागुन, पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु हुने संकेत मिलेको बताएका छन् । त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न उनले आह्वान समेत गरेका छन् । कास्कीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको […]

एमालेको माधव समूह आन्तरिक छलफलमा

न जुट्न न फुट्न सकेको नेकपा एमालेको माधव नेपाल समुह आफ्नो कित्ता क्लियर पार्न आन्तरिक छलफलमा जुटेको छ । पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको यो समुह संसद पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनपछि मझधारमा रहेको छ । पार्टीभित्रको विवाद कायमै रहेका बेला एकता कि विभाजन भनेर प्रष्ट लाइन नसमातेको यो समूहका वरिष्ठ नेता माधव नेपालले आफ्नो समूहका नेताहरुसँग छलफल राखेका हुन् । एमाले विवादमा मिलाउन गठित कार्यदलमा नेता नेपालको तर्फबाट सदस्य रहेका एमाले नेता गोकर्ण विष्टले स्थायी कमिटीक

ओली र नेपाल कित्ता क्लियर गर्नेतर्फ, कार्यकर्ता अमिलो अनुहार लाउँदै

एमालेको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो कित्ता क्लियर गर्नेतर्फ अघि बढेका छन्। शनिवार एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैले आफू निकट रहेका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यसको सङ्केत गरेका हुन्। दुवै नेताहरू एकले अर्का विरुद्ध छेडखानी गर्ने भए पनि शनिवार भने ओली निकै गरम रूपमा प्रस्तुत भए। ओलीले एमालेमा नेपाललाई कुनै पनि स्थान नभएको र माधव नेपाल देशद्रोही भएको समेत आरोप लगाए।