१०२० मतगणना सकियोः गगन–विश्वप्रकाशले अग्रता फराकिलो बनाउँदै

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार १०२० मत गन्दा गगन थापाले सर्वाधिक  ६५८ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले ४०४ मत ल्याएका छन् भने प्रदिप पौडेलले ३२० मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् । यस्तै प्रकाशशरण महतले ३४२ र मीनेन्द्र रिजालले १७५ मत पाएका छन् ।  यस्तै राजाराम कार्कीले २९ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लाग

सम्बन्धित सामग्री

मतगणना जारी रहेका निर्वाचन क्षेत्रहरूमा कहाँ कसको अग्रता ?

आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । ११८ निर्वाचन क्षेत्रको नतिजा आउँदा कांग्रेसको अग्रता रहेको छ भने एमाले पछिपछि रहेको छ ।  यस्तै मतगणना जारी रहेका स्थानहरुमध्ये १४–१४ स्थानमा एमाले र कांग्रेसको अग्रता रहेको छ । जसअनुसार ३९ सिट जितिसकेको कांग्रेसले १४ सिटमा अझै अग्रता कायम गरेको  छ । पछिल्लो मत परिणामअनुसार स्याङ्जा १ मा राजु थापा, गुल्मी १ मा चन्द्र भण्डारी, संखुवासभामा दीपक खड्का, मुगुमा ऐनबहादुर शाही ठकुरी, रामेछापमा पूर्णबहादुर तामाङ, उदयपुर १ मा  नाराय

कर्णालीका ७ जिल्लामा मतगणना, गठबन्धनको अग्रता

कर्णालीका केही जिल्ला र क्षेत्रबाहेक ७ जिल्लामा मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनामा प्रायः सत्ता गठबन्धनको अग्रता देखिएको हो।...

कर्णालीका ७ जिल्लामा मतगणना हुँदा गठबन्धनको अग्रता

कर्णालीमा केही जिल्ला र क्षेत्रको चुनावी नतिजा बाहेक ७ जिल्लामा मतगणना भईरहेको छ। प्रारम्भिक मत गणनामा प्राय सत्ता गठबन्धनको मत परिणाममा अग्रता देखिएको हो।...

रामेछापमा सुरु भयो मतगणना, कांग्रेसको अग्रता

रामेछापमा पनि मतगणना सुरु भएको छ । प्रतिनिधिसभा सदस्य तर्फ २०० मत गन्दा कांग्रेसले अग्रता लिइरहेको छ । प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ९६ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का  कैलाशप्रसाद ढुंगेलले ६६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवारले ११ मत प्राप्त गरेका छन् ।त्यस्तै प्रदेश ‘क’ तर्फ माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठले ७६ मत प्राप्त गरेका छन् भने

मतगणना अपडेट : काठमाडौंमा बालेनको अग्रता कायमै, कांग्रेस दोस्रो, एमाले तेस्रो

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।   एक हजार मतगणना गर्दा बालेन शाहले ४८०, कांग्रेसकी सिर्जना सिंहले २८० र एमालेका केशव स्थापितले २०० मत ल्याएका छन् ।...

बझाङका चार पालिकामा मतगणना सुरु : सबै पालिकामा एमालेको अग्रता

बझाङ : बझाङका चार पालिकामा मतगणना सुरु भएको छ। जिल्लाको बुंगल नगरपालिका वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो। मतगणना सुरु भएका सबै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ।मष्टा गाउँपालिकाकाे अध्यक्षमा नेकपाल एमालेका उम्मेद्वार दीपक राेकायाले अग्रता लिएका छन्।  वडा नं. १ को ४ सय १ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन्। गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहर

दाङमा मतगणना सुरु, अधिकांशमा कांग्रेसको अग्रता

दाङ : दाङका दश स्थानीय तहमध्ये ८ पालिकाको मतगणना सुरु भएको छ। जिल्लामा लमही नगरपालिकासहित राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका मतगणना भइरहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।प्रारम्भिक मतपरिणाम अनुसार सात पालिकामध्ये अधिकांश पालिकाहरुमा नेपाली कांग्रेसको अग्रता देखिएको छ। कांग्रेसले लमही नगरपालिकासहित दंगीशरण, बंगलाचुली गाउँपालिका, शान्तिनगर, बबई गाउँपालिकामा अग्रता लिएको छ।यस्तै, राप्ती गाउँपालिका र राजप

बुटवल उपमहानगरपालिकामा मतगणना जारी, काँग्रेसको सुरुवाती अग्रता

बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मतगणनाअनुसार मेयरमा काँग्रेसका खेलराज पाण्डेयले सुरुवाती अग्रता बनाएका छन् । यस्तै एमालेका बाबुराम भट्टराई पछिपछि छन् । शुक्रबार सम्पन्न मतदानको आवश्यक प्रक्रिया पुरा भएपछि बुटवलमा मतगणना सुरु गरिएको हो।

मनाङबाट सुरु भयो मतगणना, एमालेको अग्रता

हिमाली जिल्ला मनाङबाट स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ ।  चामे गाउँपालिकामा मतगणना सुरु भएको हो ।  कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।एमालेका लोकेन्द्रबहादुर घलेले १५२ ल्याउँदा उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन् । यस्तै काँग्रेसबाट अध्यक्षका उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्षमा मिङमार ढोमा लामाले १५४ मत पाएका छन् । अन्य पालिकाको भने मतगणना सुरु भएको छैन ।

नेपाल बारको मतगणना जारी : गठबन्धनको सुरुवाती अग्रता

काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज (मंगलबार) बिहानदेखि सुरु भएको मतगणना साढे ३ बजेसम्म सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दल निकट कानुन व्यवसायीको अग्रता देखिएको छ । काठमाडौँ बाहिरका ६ जिल्ला र सर्वोच्च बारको १०० मतगणना हुँदासम्म गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् । उनले ३ […]