श्रीमतीकी साथीलाई जोगाउँदा सत्ताबाट जेल पुगेका इमरान (भिडियाे)

पाकिस्तानी सेनाको अनेकौँ प्रयासका बाबजुद सबैभन्दा बढी १०१ सिट इमरान समर्थक स्वतन्त्र उम्मेदवारले जितेका छन् । इमरान कुनै समय सेनाको निकट मानिन्थे । पाँच वर्षअघि असिम मुनिरसँग सुरु भएको दुस्मनीले उनको राजनीतिक भविष्य नै संकटमा परेको छ ।

सम्बन्धित सामग्री

इमरान खानको पार्टीबाट ओमर अयुब प्रधानमन्त्रीका उम्मेदवार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई)ले ओमर अयुब खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। पिटीआईका वरिष्ठ नेता असद कैसरले जेल जीवन बिताइरहेका पूर्वप्रधानमन्त्री इमरान खानसँगको भेटपछि...

आफू ‘पहिलेभन्दा बलियो’ रहेको पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको दावी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले दुई महिनाअघि जेलमा बसेदेखि नै आफू पहिलेभन्दा बलियो र स्वस्थ रहेको बताउनुभएको छ । खानलाई अगस्टमा भ्रष्टाचारको दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो भने निर्वाचन आयोगले उहाँलाई सन् २०२४ को जनवरीमा हुने चुनावमा भाग लिन प्रतिबन्ध लगाएको थियो । “आजका इमरान खान र अगस्ट ५ मा जेलमा रहेका …

मलाई कारागारबाट मुक्त गर्नुहोस् : इमरान खान

इस्लामाबाद– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् ।  साथै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्षले पनि आफू जेलको कोठरीमा कष्टपूर्वक बसेको बताएका छन् । भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पूर्वअन्तरराष्ट्रिय क्रिकेट स्टार खानलाई राजधानी इस्लामाबादबाट करिब […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई छुटाउने प्रयास शुरु

भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ । ‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले आज पुनरावेदन दायर गरेका हुन् । पुनरावेदनमा उहाँलाई धरौटीमा जेलमुक्त गर्न आग्रह पनि गरिएको छ । पुनरावेदनउपर भोलि बुधबार सुनुवाइ हुने बताइएको छ । पूर्वअन्तरराष्ट्रिय …

अदालतद्वारा इमरान खानलाई तीन वर्षको कारावास सजाय, पक्राउपछि जेल लगियो

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय सुनाएको हो । उनलाई १ लाख पाकिस्तानी रुपैयाँ बराबरको जरिवानाको सजाय पनि सुनाइएको छ । अदालतको आदेशलगत्तै उनलाई पक्राउ गरिएको पाकिस्तानी अखबार […]

म यो देश छोड्दिनँ बरु जेल जान तयार छु: इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार सामाजिक सञ्जालमार्फत् आफू कुनै पनि हालतमा देश नछाड्ने बताएका छन्। पाकिस्तानको भविष्यका लागि यो सब गरिरहेकाे उनको भनाइ छ। पाकिस्तान साँच्चै स्वतन्त्र नहुँदासम्म आफू जेल जान तयार रहेको इमरानले बताए। इमरानले १९ जुनमा इस्लामावाद जान लागेकाे बताए। उनले १९ मुद्दामा जमानत पाएका छन्। सरकारले चाहेमा फेरि पनि पक्राउ गर्न सक्छ। […]

देश छोड इमरान‚ नत्र जेल सजाय : पाकिस्तानी सेना

इस्लामाबाद : पाकिस्तानमा इमरान खान र सरकारबीच तनाव बढ्दै गएको छ। अल कादिर ट्रस्ट मुद्दामा इमरानलाई मे ९ मा पक्राउ गरिएको थियो, यद्यपि उनले दुई दिनपछि जमानत पाएका थिए।इमरान खानको गिरफ्तारीपछि प्रदर्शनकारीहरूले पाकिस्तानी सेनालाई निशाना बनाएका थिए। यसले गर्दा सेना आक्रोशित भएको छ। आन्दोलनकारीमाथि सैनिक ऐन अन्तर्गत मुद्दा चलाउने घोषणा गरिएको छ। पाकिस्तानी सेनाले पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तान छाड्न प्रस्ताव गरेको छ। अन्यथा सैनिक ऐनको सामना गर्न तयार रहनुपर्ने चेतावनी दिएको छ। इ

सरकारले मलाई जेल हाल्न खोज्दैछ : इमरान खान

इस्लामाबाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाएका छन् । पीएमएल –एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म वातस्तविक स्वतन्त्रताका लागि आफ्नो पार्टी आन्दोलन नरोकिने बताएका छन् । ‘सरकारले मलाई थुन्ने प्रयास गरिरहेको छ, ताकि यो आन्दोलन रोक्न सकियोस् ’, इस्लामाबादस्थित आफ्नो बानिगाला निवासमा […]

सरकारले मलाई जेल हाल्न खोज्दैछः पूर्वप्रधानमन्त्री खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाएका छन् । पीएमएल –एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म वास्तविक स्वतन्त्रताका लागि आफ्नो पार्टी आन्दोलन नरोकिने बताएका छन् ।  ‘सरकारले मलाई थुन्ने प्रयास गरिरहेको छ, ताकि यो आन्दोलन रोक्न सकियोस् ’, इस्लामाबादस्थित आफ्नो बानिगाला निवासमा आफ्नो पार्टीको वकिल मञ्चलाई सम्बोधन गर्दै उनले भने ।  वर्तमान सरकार विदेशी षडयन्त्रम