अदालतद्वारा इमरान खानलाई तीन वर्षको कारावास सजाय, पक्राउपछि जेल लगियो

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय सुनाएको हो । उनलाई १ लाख पाकिस्तानी रुपैयाँ बराबरको जरिवानाको सजाय पनि सुनाइएको छ । अदालतको आदेशलगत्तै उनलाई पक्राउ गरिएको पाकिस्तानी अखबार […]