आफू ‘पहिलेभन्दा बलियो’ रहेको पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको दावी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले दुई महिनाअघि जेलमा बसेदेखि नै आफू पहिलेभन्दा बलियो र स्वस्थ रहेको बताउनुभएको छ । खानलाई अगस्टमा भ्रष्टाचारको दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो भने निर्वाचन आयोगले उहाँलाई सन् २०२४ को जनवरीमा हुने चुनावमा भाग लिन प्रतिबन्ध लगाएको थियो । “आजका इमरान खान र अगस्ट ५ मा जेलमा रहेका …