चुङ्बाले खिचेको त्यो तस्बिर : १६ दिनको यात्रापछि क्यामरामा कैद गरेका थिए हिउँ चितुवा
चुङ्बा सुनाउँछन्, ‘चितुवाको फोटो खिच्दा मिसन बनाएर, काठमाडौंबाट गन्तव्यमा पुगेर, टेन्टमा बसेर, १६ दिनको यात्रापछि खिचेको हो । तर, त्यसको ठूलो चर्चा भएन ।’
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । बिहीबार हिउँ चितुवाको संरक्षण तथा यसको अध्ययन र अनुसन्धानमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ आयोेजित गोष्ठीमा उहाँले हिउँ चितुवा दुर्लभ बन्दै गइरहेकाले यसको संरक्षणका लागि लगानी बढाउनुपर्ने बताउनुभयो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन्। एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा बुधबार आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो।
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन् । एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आज यहाँ आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो ।
उक्त प्रतिवेदनअनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका पाइएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा संरक्...
हिउँ चितुवा संरक्षण उपसमिति घुन्साकी अध्यक्ष पेञ्जोक्ला शेर्पा यतिबेला खुसीको सन्देश प्रवाह गरिरहेकी छन् । ४२ सय मिटर उचाईको खम्बाछेनमा हिउँ चितुवा ट्र्याक गर्न राखिएको क्यामेरामा सात दिनमा दुईवटा हिउँ चितुवा रेकर्ड भएपछि उनले यो सन्देश गाउँदेखि सहरसम्म प्रवाह गरिरहेकी हुन् ।
समुद्री सतहभन्दा तीन हजारदेखि साढे ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा विचरण गर्ने हिउँ चितुवा माघ ९ गते मोरङको उर्लाबारी नगरपालिकामा भेटियो । हिउँ चितुवा फेला परेको उर्लाबारी नगरपालिका वडा नं. १ चारघरे क्षेत्र समुद्री सतहभन्दा …
सुर्खेत : शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा हिउँ चितुवाको संख्या ९० पुगेको छ।क्यामरा ट्रयाप विधिबाट शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवती क्षेत्रमा गरिएको हिउँ चितुवाको गणना अनुसार ९० वटा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा प्रवक्ता अजय कार्कीले जानकारी दिए।प्रति १ एक सय वर्गकिलोमिटरमा २.२ हिउँ चितुवा संख्य जनघनत्वका साथ निकुञ्जमा ९० हिउँ चितुवा रहेको उनले बताए। हिउँ चितुवा संरक्षणका लागि यहाँ रेडियो कलर समेत जडान गरिएको छ।नेपाल सरकारको नेतृत्व र
मानिसभन्दा टाढा बस्न रुचाउने हिउँ चितुवाको फोटो खिच्न पाउनु जो कोहीका लागि गौरवको कुरा हो । हिउँ चितुवाबारे विद्यावारिधी गर्दै गर्नुभएका संरक्षणकर्मी कमल थापा भन्नुहुन्छ, ‘हिउँ चितुवाले मानिसलाई देखिरहेको भए पनि मानिसले चाहिँ हत्तपत्त देख्न सकिँदैन, मानिसको चहलपहल थाहा पाउनसाथ उ टाढै बस्ने भएकोले फोटो खिच्न सौभाग्यवश मात्रै पाइन्छ ।’
हिउँ चितुवाको अध्ययनका लागि धेरै पटक हिमाली भेगमा पुग्नुभएका थापा आफ्नो टोलीले अध्ययनका क्रममा बारम्बारको प्रयासपछि मात्रै हिउँ चितुवा देख्न सफल भएको बताउनुहुन्छ । उहाँ भन्नुह...
काठमाडौँ- पर्वतीय क्षेत्रको पारिस्थितिक प्रणाली नियमित बनाइराख्नका लागि महत्त्वपूर्ण भूमिका हुने ठानिएको हिउँ चितुवाको तस्बिर एक अमेरिकी फोटोग्राफरले हालै सगरमाथा राष्ट्रिय निकुञ्जमा खिच्न सफल भइन्। त्यसलाई सगरमाथा क्षेत्रमा हिउँ चितुवा रहेको पछिल्लो प्रमाणका रूपमा लिइएको छ। अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथि गएर हिउँ चितुवाका तस्बिर खिचेकी हुन्। उनी हिउँ चितुवाको […]
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए । बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै गरेको अवस्थामा भेटेका थिए । सोही समयमा गोठालोले च्याङ्ग्रा खोरको ढोका लगाइदिए पछि खोरभित्रै हिँउ चितुवा थुनिएक