मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा

जनकपुरधाम । बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पुरा भएको छ । मधेस प्रदेशमा राष्ट्रिय निर्वाचनको लागि मतदान स्थल जनकपुरधामको महेन्द्रनारायण निधी प्रतिष्ठान तोकिएको छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पुरा भइसकेको मधेस प्रदेश निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । कोरोना महामारीलाई मध्यनजर […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनको तयारी तीव्र

यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले तीव्र गतिमा तयारी अघि बढाएको छ । राष्ट्रिय सभामा चार वर्ष कार्यकाल पूरा गरेका राष्ट्रपतिबाट मनोनित एकसहित २० जनाको पदावधि फागुन २० गतेदेखि सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । संवैधानिक प्रावधानअनुसार कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने भएकाले माघमै निर्वाचन गर्न लागिएको हो ।

आज राष्ट्रिय सभा निर्वाचन : ३२ सिटमा ५२ उम्मेदवार मैदानमा - Naya Patrika

-निर्विरोध निर्वाचित २४ जना -६ वटा प्रदेशमा मात्रै निर्वाचन राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन हुँदै छ । ३२ सदस्यीय पदका लागि हुन लागेको निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले...पूरा पढ्नुहोस् »