लुम्बिनीकाे कुन क्षेत्रमा कसले जिते, एमाले बन्याे ठूलाे दल

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो । एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो । यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ । २०७४ मा ७ ...

सम्बन्धित सामग्री

एमाले सांसद गैरेकाे प्रधानमन्त्रीलाई प्रश्न: यो व्यवस्था कसले उल्ट्याउन खोज्यो ?

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नु भएकाे छ । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । वैशाख १ गते नयाँ वर्षको अवसरमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा यी नेताको दाबी, कसले मार्ला बाजी ?

काठमाडौं, ५ मंसिर । लुम्बिनी प्रदेशमा कसले सरकार बनाउँछ ? भन्नेबारे अहिले केही स्पष्ट छैन । तर, सो प्रदेशमा मुख्यमन्त्रीको लागि कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले दौडधुप सुरु गरेका छन् । यो प्रदेशमा मुख्यमन्त्रीको लागि सबैभन्दा बढि आकांक्षी कांग्रेसका नेताहरु छन् । कांग्रेसबाट अब्दुल रज्जाक, डिल्ली चौधरी, राजु खनाल र धनबहादुर केसी (डिबी) को […]

ओलीलाई भीम रावलको प्रश्न : ‘संदिग्ध’ प्रभुलाई कसले पाल्यो ?

२५ असोज, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘संदिग्ध’ नेता प्रभु साहलाई कसले पालेको भनी प्रश्न गरेका छन् । ओलीले एमाले नेता साहलाई ‘केही समय अघिदेखि नै संदिग्ध गतिविधि गरिरहेको’ भन्ने टिप्पणी गरेपछि रावलले प्रश्न गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा)सँगको चुनावी तालमेलबाट रुष्ट प्रभु साहले एमालेले दिएको […]

स्थानीय निर्वाचन : कसले जित्यो,कसले हार्‍यो ?

कांग्रेस र माओवादीले एक्लै लडेर जितेका पालिकाहरू कति छन् ? अनि ती दलहरूले आ-आफ्नो चिहृनमा प्राप्त गरेको मत कति छ ? यसको मसिनो विश्लेषण नगरी चुनाव कसले जित्यो र कसले हार्‍यो भन्ने निष्कर्षमा पुग्नु हतार हुन्छ ।

कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरुको पालिका र वडामा कसले जिते कसले हारे ?

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया चलिरहेको छ । यतिबेलासम्म कर्णालीका झण्डै ६० भन्दा बढी पालिकाको नतिजा पनि आइसकेको छ । जसका नेपाली काँग्रेस सबैभन्दा पहिलो, दोस्रो माओवादी र तेस्रोमा एमालेले स्थान लिएका छन् । रातोपाटीले कर्णालीका सभामुख, उपसभामुख, मुख्यमन्त्री देखि मन्त्रीहरुको गृहपालिका र गृह वडामा कसले जिते कसले हारे भन्ने विश्लेषण गरेको छ । यस्तो छ अवस्था सभामुख राजबहादुर शाही (एमाले)एमालेका भन्द्र र सालिन नेताको छवि बनाएका कर्णालीका सभामुख राजबहादुर शाहीको गृह पा

अहिलेसम्म धेरै पालिका जित्नेमा एमाले पहिलो, कहाँ कसले जिते (नामसहित)

काठमाडौं, ३१ बैशाख । स्थानीय तहको निर्वाचनको मतपरीणाम धमाधम आईरहेको छ । अहिलेम्म ११ स्थानीय तहको परीणाम आईसकेको छ। नेकपा (एमाले) ले भने ५ पालिकामा जित हात पारेको छ । अहिलेसम्मको अवस्थामा एमाले पहिलो स्थानमा छ । एमालेले डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ निर्विरोध भएका छन् । त्यस्तै, मनाङको चामे गाउँपालिकामा लोकेन्द्र घले, मनाङको […]

काँग्रेस–एमाले वार्ता : कसले के भने ?

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्लाई सुचारु गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको बताएका छन् । बिहीबार बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । सो भेटबारे जानकारी दिँदै मन्त्री कार्कीले संसद्लाई सुचारु गराउने सहमति जुटाउनका लागि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको बत

एमाले विभाजनको विपक्षमा जनप्रतिनिधि

एमाले विभाजित भएपछि जिल्ला–जिल्लामा कसले आफ्नो पक्षमा धेरै नेता, जनप्रतिनिधि र कार्यकर्ता तान्ने होड चलेको छ । नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले समानान्तर कमिटीमा रहेका नेता, कार्यकर्तालाई समेट्ने प्रयास गरेको छ ।

‘एमाले विघटन कसले गर्‍यो ? जबज कसले छाड्यो ? एकपल्ट काशीमा नुहाएर आउनुस्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नै जनताको बहुदलीय जनवाद (जबज) छाडेर नेकपा एमाले विघटन गरेको आरोप लगाएका छन् । चितवनमा प्रचण्ड–नेपाल पक्षीय भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्री भट्टराईले २०७५ जेठ ३ गते पार्टी एकता गर्दा प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एमाले विघटन गर्ने लिखित सहमति भएको बताए । ‘त्यो सहमतिले एमालेलाई विधिवत रूपमा विघटन गरेको छ । एमाले विघटन कसले गर्‍यो ? जबज कसले छा...