नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नै जनताको बहुदलीय जनवाद (जबज) छाडेर नेकपा एमाले विघटन गरेको आरोप लगाएका छन् ।
चितवनमा प्रचण्ड–नेपाल पक्षीय भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्री भट्टराईले २०७५ जेठ ३ गते पार्टी एकता गर्दा प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एमाले विघटन गर्ने लिखित सहमति भएको बताए ।
‘त्यो सहमतिले एमालेलाई विधिवत रूपमा विघटन गरेको छ । एमाले विघटन कसले गर्यो ? जबज कसले छा...