ट्रम्प-सी भेटवार्ता : चीन र अमेरिकाले के कुरा लुकाए, के सार्वजनिक गरे ?

चीनले सोमबार गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको भेटवार्तामा भएका सहमतिबारे थप जानकारी सार्वजनिक गरेको छ । यसबाट भेटवार्ताका केही ठोस परिणामबारे जानकारी भएको छ । तर दुवै देशले संयुक्त …