काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीबीच ४५ मिनेट भेट भएको छ। महानिरीक्षक कार्की प्रधानन्यायाधीश शर्मासँग भेट्नका लागि मंगलबार दिउँसो ४ बजे सर्वोच्च अदालत पुगेका थिए । उनीहरूबीच पौने ५ बजेसम्म कुराकानी भएको सर्वाेच्च स्रोतले जानकारी दियो। उनीहरूबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन ।