इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरु पनि पुगे वसन्तपुर (तस्वीरहरू)

इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र कुमारीको रथ तानेका छन् । बाजागाजासहित रथलाई परिक्रमा गराइएको थियो ।