चोरीका घटना बढ्दैः सुनका गहना र नगद लुटपाट गर्ने युवक पक्राउ

दाङ, ८ असार । सुनका गहना र नगद लुटपाट गर्ने एक युवक पक्राउ परेका छन् । लमही नगरपालिका ७ कप्तानगञ्जस्थित जंगलमा रा.१ ख २४१९ नम्बरको टिपर चालक समेत ४ जनाको सुनका गहना, नगद ९८ हजार रुपैयाँ र २ थान मोबाइल लुटपाट गरेको अभियोगमा लमही नगरपालिका ७ कमानपुर बस्ने २० वर्षीय किरण बुढालाई आइतबार बिहान प्रहरीले […]